पवित्र आत्मा हामी स्वागत गर्छौँ

पवित्र आत्मा हामी स्वागत गर्छौँ (२) (2nd Fret G = A or A# Major) को. पवित्र आत्मा, हामी स्वागत गर्छौँ (२) १.  आउनोस्‌ हाम्रो माझमा, पवित्र आगोझैँ     सांसारिक इच्छा हामी पन्छाउँछौँ जसै     हृदयभरि आशा लिई, हात उचाल्दै,     पवित्र आत्मा (३), स्वागत गर्छौँ । २.  तपाईंको उपस्थिति बगोस्‌ बतासझैँ     तपाईंको आफ्नैहरूले जानून्‌ निश्चय नै     कसरी चल्नु आत्माको बहाउमै,     पवित्र आत्मा (३), स्वागत गर्छौँ । ३.  बिन्ती छ पूरा गर्नुहोस्‌ आज नै     अनुग्रहको असल काम मेरो जीवनमा नै     स्वतन्त्रतासाथ गर्नुहोस्‌ काम आफ्नै     पवित्र आत्मा (३), स्वागत गर्छौं ।