स्वगीर्या बतासले उडाउदैछ

स्वगीर्या बतासले उडाउदैछ ( E, 6/8 ) ( स्वर्गीया बतासले उडाउदैछ मलाई, मुटुभरी येशुको अनन्त माया जलाही) २ (हृदयमा तिम्रो आवाज सुनेर, तिमीलाई भेट्ने प्राथना बूनेर) २ (मलाई बनाउने मलाई सजाउने) २, येशूलाई खोजदैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई … (सानो  मोति बेची सबै, एउटा  मोति  किन्न आए मेरो  निम्ति जीवन दिने, राजालाई चिनन आए) २ (सागूरो छ मन, ठूलो बनाही देउ,  तिम्रो आत्माको, आगो जलाई देउ) २ (क्रोश्मा चडेर मलाई बचाउने) २, थूमालाई खोज्दैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई… (प्रशंसा सिजएर तिमीसंगै नाचन आए अभिशेक्मा जीवनको जूवाहरु भाचन आए) २ (सागर छ सिसाको नाचन सिकाइदेउ, तिम्रो अंगालोमा बाचन सिकाइदेउ) २ (येशू तिम्रो सिहांसन अघि) 2, बसन ठाउँ खोज्दै छु…