सोध्ने आँट छैन

Download the song सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major ) (सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो  वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2 त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो (सारै तिर्खा लाग्यो ! थोरै पानी देउ न !, हेर घाँटी सुक्यो ! केही पिउन देउन !) -2 (आफ्नो सब पराया भए, साथीसंगी टाढा गए, संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए )2 (जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने)-2 ( र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई) २ (झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि) २ पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो (पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू आरी गयो ।) २ हो हो हो .. … … … … … … … Lyrics & Music: Ps. Rohit Thapa

यो मायाको सिमा

यो मायाको सिमा ( 4th Fret C or E major ) येशु बाहेक मेरो निम्ति कुनै कुरा असल छैन गाउने छु येशु तपाई महान, यो मायाको सिमा छैन, मलाई नसम्झेको दिन छैन मेरो निम्ति तपाईको बिचार कति महान ( मलाई जिवन दिन )३, क्रुशमा बलिदान

पहाड़को उचाईहरूबाट

पहाड़को उचाईहरूबाट (2nd Fret C = D major) ( Oh howow oh oh oh oh ho howow ho )2 पहाड़को उचाईहरूबाट, परमेश्वरको स्तुति गर। तराईका मैदानहरूबाट, उहाँको प्रशंसा गर। स्वगर्दुतहरू साथ मिलेर, परमेश्वरको स्तुति गर। चिम्कला तारा झिलिमलाउदै, उहाँको प्रशंसा गर। आकाश माथिका पानी र गिहरा सागर चढ़ाउदै येशूलाई मिहमा र आदर बिजुली, असिना, हिउँ अनि बादल झ्याली र सारंगी,वीणा अनि मादल फल फलाउने वृक्षहरूले, रगं बिरंगी फुलहरूले भरोसा येशूमा राख्दै, उड़ी हिड़ने पंक्षीहरूले राजा अनि राजकुमारहरुले,परमेश्वरको स्तुति गर। हुर्किएका छोरा र छोरीले, उहाँको प्रशंसा गर। थुमासगैं भोज खान पाउनेले, परमेश्वरको स्तुति गर। उहाँसगैं पिरती लाउनेले, उहाँको प्रशंसा गर।

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा

महान्‌ प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा [E:4/4] को. महान्‌ प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा     यो मेरो जीवनको चाहना (हल्लेलूयाह होसन्ना) (२) १.  वर्तमान मेरो तपाईंको हातमा, भविष्य पनि तपाईंको साथमा     (आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभु परमप्रभुमा) (२) २.  सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु, धन्यवादसाथमा     (निश्चिन्त छु निर्धक्क छु, राजाहरूका राजामा येशू प्रभुमा) (२)

परमप्रभु मेरो गोठालो हुन्

परमप्रभु मेरो गोठालो हुन्‌ [E Major] को. [परमप्रभु मेरो गोठालो हुन्‌ (२) मलाई केहीको (२) खाँचो छैन] [२] १.  (उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुन्न) (२)     (सुख चैनको पानी छेउ डोर्याउनु हुन्छ) (२) २.  (उहाँले मेरो शिरलाई तेलले अभिषेव गर्नुहुन्छ) (२)     (मेरो कचौरा भरिएर पोखिन्छ) (२)

म पागल प्रेमी दुलहाको

म पागल प्रेमी दुलहाको ( 5th Fret G = C major ) { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तिमी बिना केही छैन जिन्दागी )४ ( लथालिङग हुन्छ यो जिवन तिमी बिना, भताभुङघ हुन्छ यो जिवन तिमी बिना )२ { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तपाई दुलहा म तपाईको दुलही )४ ( सबै थोक पन्साएर आउदै छ म, सारा संसारलाई भुलेर आउदै छ म )२ }४

सागर छ कति गहिरो

सागर छ कति गहिरो ( C, D, D# Major ) (सागर छ कति गहिरो, कहाँ टुंगिन्छ गगन ताराहरु छन् असंख्य, नापनै नसकिने धन)२ (सब भन्दा छ विशाल त्यो, येशु तपाईंको मन) भन्छौं आमाले छोडेनी, मलाई छोड्दिन बाचा भयो अनन्तको, कहिले म तोड्दिन (ऋण लायौं कस्तो प्रेमको, चुकाउनु सक्दिन)२ (मीठो तपाईंको अनुग्रह, सुन्दर यो समय तपाईं नजिक आउँदा येशु, भाग्छ सारा भय) तपाईंको आनन्दमा पाए, मेरो ठूलो विजय बाची रहन्छु तपाइँको प्रेममा, हाँसी रहन्छु तपाइँको प्रेममा तपाईंको अङ्गालोमा फुलेको छ जीवन यो आराधनाको धागोले उनेको छ जीवन यो

तिमी हौ मेरो गोठाला तिमी

तिमी हौ मेरो गोठाला तिमी (Em, 4/4) तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२) मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२) जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर प्रशंसा, प्रशंसा, प्रशंसा, गर्छु येशू, तिम्रो प्रशंसा ।

जितको लागि जितेको

जितको लागि जितेको (Em, 4/4) जितको लागि जितेको परमेश्वरलाई जितको लागि महिमा परमेश्वरलाई जितको लागि जितेको येशुलाई जितको लागि महिमा येशुलाई जितको लागि पवित्र आत्मालाई जितको लागि महिमा आत्मालाई { ( महिमा )३ राजालाई }७

आनन्दको आवाज प्रभुमा गरौं

आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 ) आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं योग्य योग्य उहाँ स्तुति योग्य छ हल्लेलूयाह प्रभुको स्तुति गरौं – २