झुम, घुम, उफ्र ताली बजाऊ
झुम, घुम, उफ्र ताली बजाऊ (२) ( Em, 4/4) झुम, घुम, उफ्र ताली बजाऊ (२) येशूमा तिमी छौ भने झुम येशूमा तिमी छौ भने घुम येशूमा तिमी छौ भने उफ्र येशूमा तिमी छौ भने ताली बजाऊ
नाच्ना मन लाग्यो
नाच्ना मन लाग्यो ( G, 6/8) नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा (हाँसन मन लाग्यो मलाई येशूको गीतैमा)२ (आ है लै बरी लै आ है लै बरी लै )२ (धनाको बाला लाह लाह खैताला (खै)३)२ हे यशू मलाई प्रयोग गर खैताला म हुँ है (आ है लै बरी लै आ है लै बरी लै )२ (दु:खमा हो या सुखमा हो प्रशंसा गर्छु (है)२ भनाई नै मा हो या निन्दामा होस् धन्यवाद दिन्छु है (आ है लै बरी लै आ है लै बरी लै )२ नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा (हाँसन मन लाग्यो मलाई येशूको गीतैमा)२
झरी पठाउ येशु तिम्रो
झरी पठाउ येशु तिम्रो ( 2nd Fret G = A major) (झरी पठाउ येशु तिम्रो झरी पठाउ, बाजो जमिन येशु हाम्रो फेरी भिजाउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( हेर्न चाहान छु नी लैलै हेर्न चाहान, येशु तिम्रो सुन्दर मुहार हेर्न चाहान ) ( जिवन भरि जिवन पछि म तिम्रै नै म तिम्रै नै )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( छटपटनिन्छ मुटु मेरो जभ नभेट्दा, बन्द आखाँ खोलि येशु खोज्छु तिमीलाई )2 ( वरी परी येशु तिमी नै छौ बन्द आखाँ मेरो खोलिदेउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले
कति मिठो नाउँ छ
कति मिठो नाउँ छ ( 2nd Fret G = A Major, ¾ ) कति मिठो नाउँ छ प्रभु तिम्रो, हजारौ बार पुकारी रहौ जस्तो तिम्रो नाउ कति शान्ति, सबै आधी शान्त हुन्छ, म शान्त हुन्छु।
तिमी जस्तो अरू कोही छैन
तिमी जस्तो अरू कोही छैन ( 2nd Fret G = A Major, ¾ ) ( तिमी जस्तो अरू कोही छैन हे येशू प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ )2 ( मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले )2 ( म त बाँचेको छु तिम्रो हुनलाई )2 Music 🎶🎸🎵🎶🎼………………….. तिमी जस्तो अरू………
उच्च उच्च स्थानहरुमा
उच्च उच्च स्थानहरुमा ( 2nd Fret G = A Major, 4/4 ) { ( उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु )2 ( प्रशंसा महिमा तपाईंलाई सर्वदा )2 }2 ( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2 ( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2 Music 🎶🎸🎵🎶🎼………………….. ( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2 ( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2 ( येशूमा चङगाई छ, येशूमा शान्ति छ )2
प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई
प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई ( 2nd Fret G = A major, 4/4) ( प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई, प्रशंसा गर राजाहरुका राजालाई )२ ( प्रशंसाले छुटकारा ल्याउँछ, प्रशंसाले स्वतन्त्रता पर्छ प्रशंसाले उनको महिमा ल्याउँदछ )2 1 2 3 ……4/Go प्रशंसा गरौँ स्वर्गमा……
मादलै घन्क्यो खीष्टको महिमामा
मादलै घन्क्यो खीष्टको महिमामा (G, 6/8) मादलै घन्क्यो खीष्टको महिमामा, बासुरी बज्यो खीष्टको महिमामा ल है, ल है, ल है, ल है, यसको तालमा नाँचौ यसैले ल है, ल है, ल है, ल है, यसको धुनमा नाँचौ ( ह्रदय खोलेर गाऊ खीष्टको गीत, सबै नाचौंन नभई थकित )२ भोलि फेरि यो मौका होला नहोला, घिन्ताङ घिन्ताङको तालमा नाँच्ने रहर होला भोलि फेरि यो मौका होला नहोला, बाँसुरीको लयमा नाँच्ने धोका होला यसैले ल है, ल है……. Music 🎶🎸🎵🎶🎼………………….. ( आदर प्रशंसा उनलाई चडाऊ, महिमा येशुको संसारमा ल्याऊ )२ भोलि फेरि यो मौका होला नहोला, प्रशंसामा रमाउनै समय नहोला भोलि फेरि यो मौका होला नहोला, उनको महिमा गर्ने सास नहोला यसैले ल है, ल है…….
प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ
प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 ) Music 🎶🎸🎵🎶🎼………………….. ( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2 ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) ताली बजाउदैँ जाऊँ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) Music 🎶🎸🎵🎶🎼………………….. हातेमालो गर्दै जाऊ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)
मेरो जिवन्मा नयाँ काम गर्नुहोस्
मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु ( 1st Fret G = G#, or G Major ) ( मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु )२ ( मेरो जिवन्मा नयाँ काम )२ मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु मेरो परिवारमा… मेरो मण्डलीमा… मेरो हृदयमा…..