ह्रदयको भेटी चडाउछु

ह्रदयको भेटी चडाउछु (5th Fret G = C major) ( ह्रदयको भेटी चडाउछु, आराधना मेरो येशुलाई )२ { ( आराधना )३, येशुलाई }२ ( तपाईको अनुग्रह, हरेक समय नै, नयाँ नयाँ हुन्छ तपाईको प्रेमले, हरेक समय नै, मलाई अंगालनु हुन्छ )२ ( म डराउदिन हे येशु, तपाई मेरो साथमा )२ आराधना मेरो येशुलाई, ह्रदयको भेटी चडाउछु { ( आराधना )३, येशुलाई }२