Pabitra Aatma Ahaunuhos

Pabitra Aatma Ahaunuhos ( 1st Fret G = G# ), Pabitra Aatma Ahaunuhos Hamima Hridyako Duarlai Kholi Bolauchaw Tapailai Pabitra Aatma Ahaunuhos Hamima Hridayeko Duarlai Kholi Gran Garchaw Tapailai

Pavitra Aatmaa, Haami Swagat

Pavitra Aatmaa, Haami Swagat (2nd Fret G = A or A# Major) (Pavitra Aatmaa, Haami Swagat Garchaw )2 1.  Aaunos‌ Haamro Maajhmaa, Pavitra Aagao jhain    Saansaarik Ikchya Haami Panchaaunchau Jsai    Hridyabhri Aashaa Lii, Haat Ukaaldai,   ( Pavitra Aatmaa (3), Swagat Garchaw.)2 2.  Tapaaiko Upsthiti Bagaos‌ Batas Jhain    Tpaaiko Aafnaihrule Jaanun‌ Nishaynai    Kasari Chalnu Aatmaako Bhaaumai,   ( Pavitra Aatmaa (3), Swagat Garchaw.)2 Music Lead Guitar 🎸 l♪♫♬~♪♫♬~ 3.  Binti Cha Puraa Garnuhos‌ Aaj Nai    Anugarhko Asal Kaam Mero Jivanmaa Nai    Swatantrata Saath Garnuhos‌ Kaam Aafnai    (Pavitra Aatmaa (3), Swagat Garchaw.)4

Chaina Yeshu Bhayek

Chaina Yeshu Bhayek [E major] ( Fast Samala) Chaina Yeshu Bhayek Bachayeko Aru Kasailey, Mero Hridaya Jitaeko Cha Unko Jeudo Bachan Sachyo Bholiley Laibari Laibari Laibari Laibari Gaucha Mero Maanley Yeshuko Jiwan Premako Katha Sabailai Sunaucha Yo Jiwanley Ahoi Ahoi, …… Bhariyeko Cha Aaja Mero Maan Sworgiya Shantiley Pariwartan Garnuvo Malai Christley Afno Premko Shaktiley Laibari Laibari Laibari Laibari Gaucha Mero Maanley Yeshuko Jiwan Premako Katha Sabailai Sunaucha Yo Jiwanley Sabai Thoklai Birse Aaradhana Christko Garnai Chu Unko Prasamshama Anandamley Hridyaley Nachdai Gaunaichu Laibari Laibari Laibari Laibari Gaucha Mero Maanley Yeshuko Jiwan Premako Katha Sabailai Sunaucha Yo Jiwanley

Yeshuko Pachi Ma Hidna Lagae

Yeshuko Pachi Ma Hidna Lagae ( 1st Fret D = D#,  ) Yeshuko Pachi Ma Hidna Lagae, Duniyalai Tyagi Krusha Nai Bhoki Yeshuko Pachi Ma Hidna Lagae, ( Farkadina Farkadina )2 Aamaley Malai, Bubaley Malai, Sabailai Malai Tyagae Tapani Yeshuko Pachi Ma Hidna Lagae, ( Farkadina Farkadina )2 Matoko Mero Chandvarko Sarir, Matai Feri Namilae Samma Yeshuko Pachi Ma Hidna Lagae, ( Farkadina Farkadina )2

येशूको पछि म हिँड़्न लागेँ

येशूको पछि म हिँड़्न लागेँ ( 1st Fret D = D# ) १.  येशूको पछि म हिँड़्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी     येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२) २.  आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि ।     येशूको पछि म हिँड़्न लागेँ फर्कदिन (फर्कंदिनँ, फर्कंदिनँ) (२) ३.  माटोको मेरो क्षणभङ्गुर शरीर, माटैमा फेरि नमिलेसम्म ।     येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)

छैन येशु बाहेक बचाएको

छैन येशु बाहेक बचाएको ( E major ) (छैन येशु बाहेक बचाएको अरु कोहीले मेरो हृदय जीतेको छ उनको जिउँदो बचन साँचो बोलीले) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ होइ……… (भरिएको छ आज मेरो मन स्वर्गीय शान्तीले परिवर्तन गनतुभो मलाई ख्रीष्टले आफ्नो प्रेमको शक्तिले) २ लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले आ होइ आ होइ… आ होइ आ होइ………  (सबै थोकलाई बिर्सी आराधना ख्रीष्टको गर्नेछु उनको प्रशंसामा आनन्दले हृदय खोली नाँच्दै गाँउनेछु ) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ होइ……… (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ (सबलाई सुनाउछ यो जीवनले) ३

झरी पठाउ, स्वर्गको ढोका खोलेर

झरी पठाउ (2nd Fret G = A Major, Emi) { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( तपाईको प्रेमको झरी, तपाईको आत्माको हुरी, स्वर्गको ढुकढुकी सुनाउ )2 ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर ( त्यो झरी )2, झरी पठाउ, स्वर्गको ढोका खोलेर ( हेर्न चाहान्छु तपाईको महिमा, जान्न चाहान्छु येशु )२ { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( आगो खन्याउ )2………

पवित्र आत्मा हामी स्वागत गर्छौँ

पवित्र आत्मा हामी स्वागत गर्छौँ (२) (2nd Fret G = A or A# Major) को. पवित्र आत्मा, हामी स्वागत गर्छौँ (२) १.  आउनोस्‌ हाम्रो माझमा, पवित्र आगोझैँ     सांसारिक इच्छा हामी पन्छाउँछौँ जसै     हृदयभरि आशा लिई, हात उचाल्दै,     पवित्र आत्मा (३), स्वागत गर्छौँ । २.  तपाईंको उपस्थिति बगोस्‌ बतासझैँ     तपाईंको आफ्नैहरूले जानून्‌ निश्चय नै     कसरी चल्नु आत्माको बहाउमै,     पवित्र आत्मा (३), स्वागत गर्छौँ । ३.  बिन्ती छ पूरा गर्नुहोस्‌ आज नै     अनुग्रहको असल काम मेरो जीवनमा नै     स्वतन्त्रतासाथ गर्नुहोस्‌ काम आफ्नै     पवित्र आत्मा (३), स्वागत गर्छौं ।

पवित्र आत्मा आउनुहोस्

पवित्र आत्मा आउनुहोस्‌ हामीमा ( 1st Fret G = G# ), [(पवित्र आत्मा आउनुहोस्‌ हामीमा) (हृदयको द्धार खोली बोलाउँछौँ तपाईंलाई) (पवित्र आत्मा आउनुहोस्‌ हामीमा) (हृदयको द्धार खोली ग्रहण गर्छौं तपाईंलाई) (२)

पवित्र आत्मा आऊ

पवित्र आत्मा आऊ (२) [1st Fret G = G# ), { (पवित्र आत्मा आऊ) (२)  मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)}2 (शिर झुकाउँदै, डण्डवत गर्दै,  आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै लागि येशू तिम्रै लागि) (३) म हात उचाल्दछु  पवित्र आत्मा आऊ….. Music………… (शिर झुकाउँदै, डण्डवत गर्दै,  आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै अघि येशू तिम्रै अघि) (३) म शिर झुकाउँदैछु पवित्र आत्मा आऊ…..