स्वगीर्या बतासले उडाउदैछ
स्वगीर्या बतासले उडाउदैछ ( E, 6/8 ) ( स्वर्गीया बतासले उडाउदैछ मलाई, मुटुभरी येशुको अनन्त माया जलाही) २ (हृदयमा तिम्रो आवाज सुनेर, तिमीलाई भेट्ने प्राथना बूनेर) २ (मलाई बनाउने मलाई सजाउने) २, येशूलाई खोजदैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई … (सानो मोति बेची सबै, एउटा मोति किन्न आए मेरो निम्ति जीवन दिने, राजालाई चिनन आए) २ (सागूरो छ मन, ठूलो बनाही देउ, तिम्रो आत्माको, आगो जलाई देउ) २ (क्रोश्मा चडेर मलाई बचाउने) २, थूमालाई खोज्दैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई… (प्रशंसा सिजएर तिमीसंगै नाचन आए अभिशेक्मा जीवनको जूवाहरु भाचन आए) २ (सागर छ सिसाको नाचन सिकाइदेउ, तिम्रो अंगालोमा बाचन सिकाइदेउ) २ (येशू तिम्रो सिहांसन अघि) 2, बसन ठाउँ खोज्दै छु…
मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई
मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4] (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)
सोध्ने आँट छैन
Download the song सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major ) (सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2 त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो (सारै तिर्खा लाग्यो ! थोरै पानी देउ न !, हेर घाँटी सुक्यो ! केही पिउन देउन !) -2 (आफ्नो सब पराया भए, साथीसंगी टाढा गए, संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए )2 (जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने)-2 ( र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई) २ (झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि) २ पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो (पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू आरी गयो ।) २ हो हो हो .. … … … … … … … Lyrics & Music: Ps. Rohit Thapa
यो मायाको सिमा
यो मायाको सिमा ( 4th Fret C or E major ) येशु बाहेक मेरो निम्ति कुनै कुरा असल छैन गाउने छु येशु तपाई महान, यो मायाको सिमा छैन, मलाई नसम्झेको दिन छैन मेरो निम्ति तपाईको बिचार कति महान ( मलाई जिवन दिन )३, क्रुशमा बलिदान
पहाड़को उचाईहरूबाट
पहाड़को उचाईहरूबाट (2nd Fret C = D major) ( Oh howow oh oh oh oh ho howow ho )2 पहाड़को उचाईहरूबाट, परमेश्वरको स्तुति गर। तराईका मैदानहरूबाट, उहाँको प्रशंसा गर। स्वगर्दुतहरू साथ मिलेर, परमेश्वरको स्तुति गर। चिम्कला तारा झिलिमलाउदै, उहाँको प्रशंसा गर। आकाश माथिका पानी र गिहरा सागर चढ़ाउदै येशूलाई मिहमा र आदर बिजुली, असिना, हिउँ अनि बादल झ्याली र सारंगी,वीणा अनि मादल फल फलाउने वृक्षहरूले, रगं बिरंगी फुलहरूले भरोसा येशूमा राख्दै, उड़ी हिड़ने पंक्षीहरूले राजा अनि राजकुमारहरुले,परमेश्वरको स्तुति गर। हुर्किएका छोरा र छोरीले, उहाँको प्रशंसा गर। थुमासगैं भोज खान पाउनेले, परमेश्वरको स्तुति गर। उहाँसगैं पिरती लाउनेले, उहाँको प्रशंसा गर।
महान् प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा
महान् प्रभुलाई महिमा परमप्रभुलाई प्रशंसा [E:4/4] को. महान् प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा यो मेरो जीवनको चाहना (हल्लेलूयाह होसन्ना) (२) १. वर्तमान मेरो तपाईंको हातमा, भविष्य पनि तपाईंको साथमा (आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभु परमप्रभुमा) (२) २. सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु, धन्यवादसाथमा (निश्चिन्त छु निर्धक्क छु, राजाहरूका राजामा येशू प्रभुमा) (२)
परमप्रभु मेरो गोठालो हुन्
परमप्रभु मेरो गोठालो हुन् [E Major] को. [परमप्रभु मेरो गोठालो हुन् (२) मलाई केहीको (२) खाँचो छैन] [२] १. (उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुन्न) (२) (सुख चैनको पानी छेउ डोर्याउनु हुन्छ) (२) २. (उहाँले मेरो शिरलाई तेलले अभिषेव गर्नुहुन्छ) (२) (मेरो कचौरा भरिएर पोखिन्छ) (२)
बिहानीको सूर्य जस्तै
बिहानीको सूर्य जस्तै ( E Major, 2/4) ( बिहानीको सूर्य जस्तै तपाईको अनुग्रह फर्की आयो जीवनमा )२ एउटा गीतले भरियो ह्रदय चोखो प्रितले सजियो जीवन ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ अब घार्मिताले उठाउने छ मलाई, तपाईको बलियो हात समाउछु हजार युद्द जित्ने तयारीमा हुन्छु, प्रशंसामा ह्रदय खोली रमाउछु जीवन नदी छेउ रोपिएकै छु, यसैले विजयको गीत गाउछु जीवन नदी छेउ रोपिएकै छु, यसैले आशाको गीत गाउछु ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ ( शत्रुहरुको सामुन्ने मेरो भोजको मेज सजिन्छ दिनमा बादल रातमा आगोको खाँबो तपाई हुनुहुन्छ )२ ( मैले हिड्ने गोरेटो तपाई, बिसाउने चौतारी हो तपाई )२ बिहानीको सूर्य……
नडराऊ म तिमीसँग छु
नडराऊ म तिमीसँग छु (३) भन्छन् प्रभु [Am:4/4] (नडराऊ, म तिमीसँग छु) (३) भन्छन् प्रभु उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ, पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,आगोमा पनि तिमी कहिल्यै डुब्ने छैनौँ, तिमी कहिल्यै जल्ने छैनौँ कारण म तिमीसँग छु ।
म पागल प्रेमी दुलहाको
म पागल प्रेमी दुलहाको ( 5th Fret G = C major ) { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तिमी बिना केही छैन जिन्दागी )४ ( लथालिङग हुन्छ यो जिवन तिमी बिना, भताभुङघ हुन्छ यो जिवन तिमी बिना )२ { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तपाई दुलहा म तपाईको दुलही )४ ( सबै थोक पन्साएर आउदै छ म, सारा संसारलाई भुलेर आउदै छ म )२ }४