हरियो खर्कमा मलाई चराउनु होस्
Download the song हरियो खर्कमा मलाई चराउनु होस् मेरो आँखाको [G:6/8] को. हरियो खर्कमा मलाई चराउनु होस् मेरो आँखाको आँसु पुस्नु होस् हे येशू तपाईं मेरो पहिलो प्रेम (२) मलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ सबैलाई येशू चाहिन्छ (ला ला ला ला ला ला) (२) १. संसारको पानीले मेटिदैन मेरो तृष्णा हे येशू तपाईं मेरो पहिलो प्रेम २. पराइलाई आफ्नो ठान्नु भो प्रेम हीनलाई प्रेम गर्नु भो हे येशू तपाईं मेरो पहिलो प्रेम Lyrics & Music: Unknown
म गाउनेछु तपाईंको महिमा
Download the songs म गाउनेछु तपाईंको महिमा [ G:6/8] म गाउनेछु तपाईंको महिमा म गाउनेछु तपाईंको प्रशंसा हास्दै रमाउदै नाच्दै उफ्रदै म गाउँनेछु धन्य धन्य, हे (धन्य) (४) येशू तपाईं Lyrics & Music: Unknown
येशुले दिने जिवनको पानी
Download the song येशुले दिने जिवनको पानी ( G, 6/8 ) ( येशुले दिने जिवनको पानी )२, ( म पिउदैछु म जिउदैछु )२ स्वर्गबाट नदी आउन मलाई तपाईमा भिजाउन् स्वर्गबाट नदी आउन मलाई तपाईमा डुबाउन् Lyrics & Music: Ps. Rohit Thapa
घुंडासम्म होइन कम्मरसम्म होइन
Download the song घुंडासम्म होइन कम्मरसम्म होइन [ G, 6/8] को. घुंडासम्म होइन कम्मरसम्म होइन चुर्लुम्मै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा १. जुरेली झै होइन भङ्गेरी झै होइन चील जस्तै उड्न चाहन्छु येशूको प्रेमको आकाशमा २. छैन अरू कुनै नाउँ यो धर्तीमा मलाई गाँउन मन लग्ने मलाई रूझ्न मन लग्ने येशू नाउँ मात्रै मलाई गाँउन मन लग्ने मलाई रूझ्न मन लग्ने Lyrics & Music: Unknown
मेरो ईनारलाई
Download the song मेरो ईनारलाई (1st D = D#) (मेरो ईनारलाई अझै गहिरो बनाईदेउ, अभिषेकले येशु मलाई भिझईदेउ )४ ( गहिरोले गहिरोलाई बोलाउछ, तिष्ण अझै मेट्टाउछ )५ (लानुहोस् येशु मलाई कहिले नफर्कने गरि जित्नुहोस् येशु मलाई तपाईकै हुने गरि )३ Lyrics & Music: Ps. Rohit Thapa
कति महान परमेश्वर
Download the song कति महान परमेश्वर ( G, 4/4 fast Beat ) [ ( कति महान परमेश्वर )३, जसको सेवा गर्छौ ]२ [ ( आउ उफ्रउ नाचै गाउ हामी )३, जसको सेवा गर्छौ ]२ [ (आउ ताली बजाउ हामी )३, जसको सेवा गर्छौ ]२ Lyrics & Music: Unknown
फ़न फ़ानी घुमेरा नाच
Download the song फ़न फ़ानी घुमेरा नाच ( 2nd Fret G = A major ) ( लै लै लै आ हा हा हा हा… )४ (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 ( पसचीमे मदलको धिंन तान तलेंमाँ)३ 1 2 3 ….. (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 १.) (बाँसुरी बज्यों लौ – बज्यों )२ कोहलीको आवाज़माँ ज्यमटा बज्यों (लौ – बज्यों )तुराईको साथमाँ)२ बाँसुरी बज्यों (लौ – बज्यों ) कोहलीको आवाज़माँ ज्यमटा बज्यों (लौ – बज्यों )तुराईको साथमाँ (धामीकताको सुदर वस्र लगाई, आउ है महिमा दिन येशुलाई)२ 1 2 3 ……….. फ़न फ़ानी घुमेरा नाच येशूलाई प्रशंसा दिउन… Music 🎶🎶🎼🎸🎵…….. २.(मुहरै रम्रो (हो रम्रो))२, आराधना स्तुतिलें जीवनै रम्रो (हो रम्रो) यीशुको वचनले) (मुहरै रम्रो (हो रम्रो) आराधना स्तुतिलें जीवनै रम्रो (हो रम्रो) यीशुको वचनले (पिवत्र आत्मlको शक्ति संगाई उछलौ एकई साथ हम्रो यीशुलाई)२ 123………………. (फ़नफ़नी घुमेरा नाच येशूलाई प्रशंसा दिउन)2 ( पसचीमे मदलको धिंन तान तलेंमाँ)३ Lyrics & Music: Biswaraj Thulung
ऐउटा छ पुरानो बाटो
Download the song ऐउटा छ पुरानो बाटो ( 3rd Fret G = A# major,) ( आ हा हा… आ है आ हा हा.. आ हा हा… आ है हो.. )२ ऐउटा छ पुरानो बाटो सनातनको, जाहाँ म हिँड्दै छु, तपाईलाई पछ्याउँदै जिवनको नदी छेउ बिसाउने सुदर ठाउँ सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाउ शिरमा आन्नदको मुकुट लगाई, शोक अनि सूस्केरा टाढा भगाई मेरो येशु यही बाटो भएर आउनु हुदैछ……. ( नयाँ गीतले भरिँदै छ मन, झन बढ्दै छ ह्रदयको जलन )२ ( आहै… इ.. इ… हो हो हो हो.. )२ ( अब मेरा दुर्बल गोडा फेरि बलियो हुँदैछ कमजोर हात माथि उठेर स्वर्गलाई छुँदैछ )२ आखाँले देख्दै छ तपाईको महिमा, ओठले गाउँदै छ तपाईको प्रशंसा, आदनको बगैँचामा जीउनलाई बोलाउनु हुँदैछ… ( ठुलो शान्ति छाउँदै छ यहाँ, छैन मृत्युको कुनै छाँया )३ Lyrics & Music: Ps. Rohit Thapa
अरु कोहि छैन् आदरको योग्य
Download the song अरु कोहि छैन् आदरको ( 3rd Fret G = A# major, ¾) अरु कोहि छैन् आदरको योग्य एकमात्र मालिक तपाई [mg19:c150] (अरु कोहि छैन् आदरको योग्य एकमात्र मालिक तपाई अरु कोहि छैन् सिहांसनको योग्य एकमात्र राजा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (अरु कोहि छैन् महिमाको योग्य एकमात्र प्रभु तपाई अरु कोहि छैन् निष्कंलङ्ग पवित्र एकमात्र थुमा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (नाँउ उनको उच्च) (३) नाउँ येशू Lyrics & Music: Judah Plows
म भित्र छ, मेरो येशु म भित्र छ
Download the song ( म भित्र छ )२ ( Fourth Fret G = B major , 4/4) ( म भित्र छ )२ मेरो येशु म भित्र छ ( म भन्दछु, म कराउदछु, मेरो येशु म भित्र छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र जाग्दैछ ( जिउदो छ )२ मेरो येशु म जिउदो छ ( म गाउँदछु, म रमाउँदछु, मेरो येशु म जिउदो छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र जाग्दैछ Lyrics & Music: Unknown