म दोउडी, दोउडी

Download the song म दोउडी )४ अघि बढ्छु। (4th Fret G = B major, 4/4) { ( म दोउडी )४ अघि बढ्छु। , म ( उफ्ररी )४ म नाचीदिन्छु। }२ कारण उहाँ महिमाको परमेश्वर, कारण उहाँ योग्यको परमेश्वर )२ येशुको नाउँलाई उचाछु, शैतानको शिरलाई कुल्चनछु Lyrics & Music: Unknown

शत्रुले बस भन्दा बस्ने

Download the song शत्रुले बस भन्दा बस्ने ( 5th Fret G = C, or D Major, 6/8) शत्रुले बस भन्दा बस्ने म होइन, त्यसको गर्जन सुनी डराउने छैन। किनकि येशुले जुवा अर्धमको सधालाई तोडेर, शत्रुको शिरलाई पाउले कुल्चेर, शर्ममा पारिदिनु भो। ( यो हो क्रुशको बिजय यात्रा )४ ( छोरीहरुको ठुलो दलले यो भनेर गाउँदै छ, छोराहरु टाडाबाट पर्काल तोडी आउदै छ, )२ मरुभूमीमा पानीको मुहान भटाउनेहरु, धार्मिकताको बोट झै सधै मोलाउनेहरु आन्नदको नयाँ गीत गाँउ है । ( यो हो क्रुशको बिजय यात्रा )४ Lyrics & Music: Ps. Rohit Thapa

सारा स्वर्गमा तपाईंको नाउँ

Download the song सारा स्वर्गमा तपाईंको नाउँ ( 2nd Fret G = A, 4/4) सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्‌, हाम्रो शिरहरू तपाईंलाई दण्डवत्‌ गर्दछन्‌ । हल्लेलूयाह (४) सारा संसारमा तपाईंको नाउँ अति उच्च छ सारा संसारमा तपाईंको नाउँ अति उत्तम छ हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्‌, हाम्रो आठले तपाईलाई धन्यवाद भन्दछौ | म हुँ जो म हुँ, म हुँ जो म हुँ (4) हल्लेलूयाह (४) Lyrics & Music: Unknown

जसै तपाईंको शक्तिका घोषणा गर्छौं

Download the song जसै तपाईंको शक्तिका घोषणा गर्छौं ( 2nd Fret G = A, 4/4) १.  (जसै तपाईंको शक्तिका घोषणा गर्छौं     जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२)     टुटेको हृदय जोड़नुहोस्‌, बन्दन सब फुकाउनुहोस्‌     अन्धकार हटाउनुहोस्‌ (होसन्ना मारानथा) (४) २.  (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ     जसै तपाईंमा हृदय रमाउँदछ) (२)     हर्षको तेल खन्याउनुहोस्‌ धार्मिकता पहिर्याउनुहोस्‌     अमिषेक पठाउनुहोस्‌ (होसन्ना मारानथा) (४)     (आउनुहोस्‌ हे येशू) (२) Lyrics & Music: Ron Music

विजय भन मण्डली

विजय भन मण्डली ( 2nd Fret G = A major, 6/8) (विजय भन मण्डली उनको राज्य आएको छ A येशु हाम्रो माजामा मवहवमत बनुभएको छ) २ (हात उठाई सॉरर खोली आनन्दले गाहेदेउ एकतामा एउटे प्रेममा येशु नाउमा अहेदेउ) २ A हो हो हो…… (उनको बचनको शक्तिले बन्दन्हारू खोवलएको छ मेरो थवकत आत्माले नयााँ उमंग पाएको छ) २ (ताली बजाई खुट्टा हल्ई आनन्दले नाचीदेउ एकतामा एउतै प्रेममा ख्रीष्ट नाता गासीदेउ) २ हो हो हो…….

येशु संगै हाँस्ने छु म

येशु संगै हाँस्ने छु म ( 2nd Fret G = A major, 6/8) ( येशु संगै हाँस्ने छु म, येशु संगै गाउने छु )२ ( उहाँको हात समाएर नाँच्ने छु म )२ ( जाग दुल्ही अब जाग )४ ( नयाँ आकाश, नयाँ पृथ्वी देख्दैछु म )२ ( यरुशलेम सहर श्रृंगारिएको देख्दै छु म )२ ( जाग दुल्ही अब जाग )४ ( दु:ख सबै मेटिनेछ, आँसु सबै पुछिनेछ )२ ( नयाँ ऋतु, नयाँ शात्ति हेर आउदैछ )२ ( हाम्रो महाराजा येशु बादलमा आउनु हुदैछ )४

बरी लै बरी लै

घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8] (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2 १. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ    मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ    (बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ) (२) २. (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (२)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई) (२)    (बरी लै बरी लै बरी लै ज्यानै दिए तिमीलाई) (२) ३. (ज्यान मुटु साटौल माया पिरती बाटौला बड्दै छ चाहना) (२)    (चौतारीमा बसेर अगांलोमा कसेर तिम्रो दिलको धड्कन सुनौला) (२)    (बरी लै बरी लै बरी लै तिम्रो दिलको धड्कन सुनौला) (२)    बरी लै बरी लै बरी लै येशूलाई मनपर्छ

तिम्रो उपस्थितिको गहिराईमा लौजाउ

तिम्रो उपस्थितिको गहिराईमा लौजाउ [E, G major 4/4] ( सबै बिरसेर सबै छोडेर )२, ( म आउदै तिम्रो नजिक )२ ( सबै भूलेर सबै त्यागेर )२ ( म आउदै तिम्रो नजिक )२ ( तिम्रो उपस्थितिको गहिराईमा लौजाउ मलाई तिम्रो नजिक राख मलाई )२ ( तिम्रो नजिक हृदय भित्र  हृदय भित्र येशु लुकाउ मलाई )२ ( म भित्रको आधिलाई शाान्त गराउ मेरो हृदयको चोटहरु निको बनाउ )२ ( मलाई सधै तिम्रो अंगालोमा समाउ )२ ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२ ( मेरो आत्माको तृष्णालाई तृप्त गराउ मेरो जिवनको लक्ष्यलाई सुधी गराउ )२ मलाई सधै तिम्रो अंगालोमा राख, मलाई सधै तिम्रो इच्छामा राख ( तिम्रो नजिक हृदय भित्र हृदय भित्र येशु लुकाउ मलाई )२

सत्य के हो हामीले चाल पायौं

सत्य के हो हामीले चाल पायौं [E major]   सत्य के हो हामीले चाल पायौं हामीले चाल पायौं    स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ    यो जीवन स्वर्गमा निश्चय जानेछ (२) १. धानको बाला आलिमा लरबर आलिमा लरबर    येशूको माया सबैलाई बराबर सुन यो खबर    यो खबर सुनेर निर्णय सरासर (२) २. दाजु भाई हे दिदि बहिनी हे दिदि बहिनी    आज सुनी भोली त के होली जीवन छोटो छ    यो पापी संसारमा बाँच्न गाह्रे छ (२) ३. येशू हाम्रो स्वर्गको साँचो स्वर्गको साँचो    येशू बिना यो जीवन अधुरो सम्झ नुझन    आत्मालाई बचाउन गाह्रो नमान (२)

ऐ दाजु भाई हो दिलै खोली गाउन

ऐ दाजु भाई हो दिलै खोली गाउन [E major] ऐ दाजु भाई हो दिलै खोली गाउन – (गाउन हे गाउन) हे दिदि बहिनी हो कमर मर्काई नाचौन् – ( नाचौन् हे नाचौन् ) ( हाम्रो येशु आउने बेला भो हो हो.. हाम्रो दुलहा आउने बेला हो हो )२ हो येशुले भन्नु भाको बचन पुरा हुदैछ – ( हुदैछ है )३ हुदैछ । येशुले भन्नु भाको बचन पुरा हुदैछ पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ  – ( देख्निदै छ )३ दै छ। पृथ्वीमा धेरै धेरै चिन्नहरु देख्निदै छ बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ – ( बजाउ न है )३ बजाउ बजाउ बजाउ ताली बजाउ बाजाहरु सबै बजाउ हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ  – ( सजाउ न है ) सजाउ हाम्रो दुलहा राजालाई ह्रदय भरिनै सजाउ