प्रशंसा, महिमा नेपाली भाकैमा
प्रशंसा, महिमा नेपाली ( 2nd Fret G ) (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २ (कोइली कुहु गर्दै जयजयकार गर्छ येशूको नाउँलाई झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैं) २ प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला सारंगी रेटौंला आज येशूलाई भेटौंला उपस्थितिमा उनको खुशीले नाँचौला मादल बजाउँदै हो मनमा वहाँलाई सजाउँदै वचन अमृत सुनि हृदयमा राखौंला प्रशंसा हाम्रो प्रशंसा येशूलाई नै दिउँला सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला (बतास सिरिरिरि बग्दै मनलाई उडाउँछ येशूतिर नै खोला सललल बग्छ तराईतिर उनको करूणा झैं) २ (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २
भागेर कहाँ जाऊ
भागेर कहाँ जाऊ ( 5th Fret G = C or D major) (भागेर कहाँ जाऊ म, अन्त्यमा तपाई नै चाहिन्छ लुकेर कहाँ लुकु म, ज्योति तपाई नै हुनहुन्छ )२ (आकाशमा पनी तपाई, गहिराइमा पनी तपाई यो भिडमा पनी तपाई, एकान्तमा पनी तपाई हुनहुन्छ येशु हुनहुन्छ) २ Music…………x………….x……….x सधै भरि मेरो सातमा रहनु हुन्छ…… रारा रारा…. मेरो येशु आकाशमा पनी तपाई…………. (भागेर कहाँ जाऊ म………..
ह्रदयको भेटी चडाउछु
ह्रदयको भेटी चडाउछु (5th Fret G = C major) ( ह्रदयको भेटी चडाउछु, आराधना मेरो येशुलाई )२ { ( आराधना )३, येशुलाई }२ ( तपाईको अनुग्रह, हरेक समय नै, नयाँ नयाँ हुन्छ तपाईको प्रेमले, हरेक समय नै, मलाई अंगालनु हुन्छ )२ ( म डराउदिन हे येशु, तपाई मेरो साथमा )२ आराधना मेरो येशुलाई, ह्रदयको भेटी चडाउछु { ( आराधना )३, येशुलाई }२
राजाहरूका राजा प्रभुहरूका
राजाहरूका राजा प्रभुहरूका [G:4/4] (राजाहरूका राजा, प्रभुहरूका प्रभु सबै देउहरू भन्दा माहान येशू )2 (तपाईंको कृपामा तपाईंको सुन्दरतामा तपाईंको सत्यतामा म रमाउँछु मेरो ओठले सदा मेरो हृदयले सदा तपाईंको स्तुति गाउनेछु, उहाँको )2
नाँची देऊ नाँची देऊ नाँची देऊ
नाँची देऊ [ G:4/4] १. (नाँची देऊ नाँची देऊ नाँची देऊ) (२) (नाँची देऊ) (२) (येशूको माया सम्झी नाँची देऊ) (२) २. (गाई देऊ…… ३. (उफ्रि देऊ….. ४. (हाँसी देऊ….. ५. (घुमी देऊ…..
जीवन यो आराधनाले सजाउदै
जीवन यो आराधनाले सजाउदै ( 4th fret C = E major) जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौँ। दाउदको ढलेको बासस्थान बनाउने तयारी गर्र्दैछौँ। एउटा खाँबो, छ न्यायको, अर्को खाँबो धार्मिक्ताको। अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ। जीवन यो …. घेरीएर लाखौं स्वगर्दुतहरूले येशू तपाईलाईं, पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई, बीणा र झ्याली, तुरही बजाँउदै, दस तारे बाजामा स्वर मिलाउदै, जाती जातीलाई बोलाउदै सियोनको महाराजालाई उचाल्दै, प्रशसां गाउँदैछौं। स्वगर्मा जस्तो छ इच्छा तपाईंको, हामीमा ल्याउँदैछौ। बस्नोस् आत्मा, पखेटा फिजाउँदै, नयाँ कामलाई हेरी रमाउदै येशू तपाईंको दुलही, बनिन हामी आउँदैछौ। जीवन यो …..
कोहि छैन कोहि छैन हृदयले
कोहि छैन कोहि छैन हृदयले तपाई झैं चाहेको (G) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ
गाउ बजाऊ उहाँलाई उचालौ
गाउ बजाऊ उहाँलाई उचालौ (2nd Fret G = A major) गाउ बजाऊ उहाँलाई उचालौ (२), सास हुने हरेक प्राणीले (२), परम प्रभुको प्रशंसा गह्रौं (२) तुरही बीणा सारंगी बजाई, खैजडी र नाचगान साथमा तार बाजा बाँसुरी बजाई, आउ झ्यालीको साथमा ताली बजाऊ, थुमालाई उचालऊ (२), सास हुने हरेक प्राणीले (२) परम प्रभुको प्रशंसा गरौं (२) ( सबै कराउ होसन्न गाउँ, मुक्ति दाताको विजय मनाउ हात उचालौ, हल्लेलूयाह जिवित बलिदान दिई हालौ )2 येशु हाम्रो कप्तान हो, जित हाम्रो भईसक्यो कलवरीको घट्ना पछि शैतान हारीगयो अब खुसीयाली छ, जिवनमा उज्यालो छ हाम्रो सारा जिवनै येशुको अधिनमा छ
जसै तपाईंको शक्तिको
(जसै तपाईंको शक्तिको, ( 2nd Fret G = A major ) (जसै तपाईंको शक्तिको घोषणा गर्छौं, जसै तपाईंको नाउँको प्रशंसा गर्छौं टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस्, अन्धकार हटाउनुहोस्, (होसन्ना मारानथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ, जसै तपाईंमा हृदय रमाउँदछ) हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस्, अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४) (आउनुहोस् हे येशू) (२)
तपाईंको खोला बग्दैछ म त्यहाँबाट पिउनेछु
तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4] तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।