पहाड पग्लेर तराई भीजदाई छ

Roman English Lyrics ( पहाड पग्लेर , तराई भीजदाई छ ( 4th Fret C = E major) ( पहाड पग्लेर तराई भिज्दै छ )2, (येशुको राज्य आउदैछ ह्रदय खुशीले गाउदै छ )2 ( कलबरी क्रुसको छाया हाम्रो दशमा छाउदैछ )2   (हो हो होहो हो हो)2 (न आदि न बेरी कसैले छेक्दैना, येशुको राज्यलाई कसैले रोक्दैन )2 (संसारले नया आशा देख्कदैछ, हाम्रो जातिले कथा लेख्दै छ )2 (अबिसक्ले जीवन तोडी छ, फुटेको जीवन जोडी छ )2  (हो हो होहो हो हो )2 (स्वोर्ग छोएर संसारलाई जीतने, आत्माको झरीमा आज हामी भीजीने )2 (फसल पकाउने एई बर्सले, हाम्रो सहर गाऊ भीजाउने )2 ( यहूदाको सिहॅलाई पछ्याउॅदै, येशुहाको सेना बडदैछ )2  (हो हो होहो हो हो )2

मानिसको-माझमा-विहानी-साँझमा

वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले वो व ओ वो वो हो एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ

मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन

Roman English Lyrics मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन (G ) मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन मेरो हृदयले तपाईं झै सत्य अरू कोही पाएन मेरो हृदयले तपाईं झै मिठो अरू कोही पाएन मेरो हृदयले तपाईं झै गहिरो अरू कोही पाएन यहाँ भाषको अन्त: हुदछ गीतका रागहरू पनि मेटिन्छन्‌ घाम पनि अस्ताउँदछ जुन पनि अस्ताउँदछ तब मेरो हृदयमा येशूको प्रेम उदय हुन्छ

यो त के ही पनि होइि

Roman English Lyrics यो त के ही पनि होइि (4th Fret C = E major, or G ) यो त के ही पनि होइि , अझ कति धेरै नाच्नँ सक्छु म, मेरो परमेश्वरको लागी अझ कति के के गर्न सक्छु म यसैले (ओ संसार मलाई नसम्झाउ , तिमीलाई के मन पर्छ, के मनपर्दैन नसुनाउ )2 (आज फेरि नाच्छुँ गाँउछु कराउछु परमेश्वरको लागी, उहाॅले दिनुभो मलाई बिजय मेरो सबै शत्रुहरु माथि हे…हे हे…हे…हे हे उनले हाम्रो शोकहरुलाई नाचँमा परिणत गर्नुभएछ सारा स्वर्ग र पृथ्वी येशुको बिजयमा रमाएको छ यसैले (ओ संसार मलाई नसम्झाउ………….