आनन्दको ध्विनि

आनन्दको ध्विनि ( A,E major ) आनन्दको ध्विनि आनन्दको ध्विनि हुन्छ धार्मिहारको पालमा परमेश्वरको स्तुति हुन्छ सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ परमेश्वरको स्तुति गाउ किनकि बैभाउले चारै तिरबाट उहाँलाई घेरेको छ किनकि ज्योतिलाई पोसाकझै उहाँले पहिरिनु भएको छ आकाशलाई तन्काई त्यहाँ ताराहरुलाई फिजाउनु भएको छ पृथ्वीलाई सुन्यतामा उधेक गरि अल्झाउनु भएको छ सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ परमेश्वरको स्तुति गाउ किनकि अधर्मको जुवालाई उहाँले हटाउनु भएको छ किनकि खिष्ट द्वारा हामीलाई सदालाई बचाउनु भएको छ सम्पूर्ण अन्धकार माथि बिजय दिलाउनु भएको छ जीवनको पुस्तकमा हाम्रो नामलाई  चढाउनु भएको छ सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ परमेश्वरको स्तुति गाउ Lyrics/Music: Adrian Dewan