आज म के देखि रहेछु

( आज म के देखि रहेछु ( 1st Fret G = G# ) ( आज म के देखि रहेछु, स्वर्गबाट आगो झर्रदैछ  )४ त्यो आगो पवित्र आत्माको हो….., त्यो आगो जागृती आगो हो हो…. त्यो आगो चङगाईको आगो होहो….. त्यो आगो पवित्र आत्माको हो…..

पवित्र आत्मा ममा आई देऊ

पवित्र आत्मा ममा आई देऊ ( 1st Fret G = G# ) (पवित्र आत्मा ममा आई देऊ, हृदयको मरो दागलाई मेटाई देऊ) (२) मलाई नयाँ नयाँ बनाई देऊ (२) १. शान्तिको आत्मा… २. चङ्गाईको आत्मा…

म तृषित छु, म भोको छु

म तृषित छु, म भोको छु ( 1st Fret G = G# ) [ ( म तृषित छु, म भोको छु )2, ( मलाई तृप्त पार्नुहोस् ) 2 { (आउ पवित्र आत्मा) ३ आउ ) } 2 ]2 फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयॉं तुल्याउनुहोस्

आत्मा बगेको छ

आत्मा बगेको छ (४) पेन्टिकोसको [1st G = G#, 4/4] १. आत्मा बगेको छ (४)    पेन्टिकोसको दिनमा झैं आत्मा बगेको छ (२) २. लङ्गाडा हिड्ने छ (४)    पेन्तिकोसको दिनमा झैं लङ्गाडा हिड्ने छ (२) ३. बैराले सुन्नेछ (४)    पेन्तिकोसको दिनमा झैं बैराले सुन्नेछ (२) ४. अन्धोले देख्ने छ (४)    पेन्तिकोसको दिनमा झैं अन्धोले देख्ने छ (२) ५. गुंगोले बोल्ने छ (४)    पेन्तिकोसको दिनमा झैं गुंगोले बोल्ने छ (२) ६. चंगाई पाएको छ (४)    पेन्तिकोसको दिनमा झैं चंगाई पाएको छ (२)

पवित्र तपाईं मेरो निम्ति कलवरी

पवित्र तपाईं मेरो निम्ति कलवरी ( G Major ) पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’ पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’ के चढाऊँ प्रभु, यो मेरो जीवनबाट ? के चढाऊँ प्रभु, यो मेरो हृदयबाट ? सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२) कृतज्ञताले भरेर पोखिन्छ तपाईंको पाउमा ।

प्रभु धन्यवाद छ यति सुन्दर जीवन

प्रभु धन्यवाद छ यति सुन्दर जीवन ( 5th Fret C = F Major )    प्रभु धन्यवाद छ यति सुन्दर जीवन दिनुभो मलाई    प्रभु धन्यवाद छ धन्यवाद छ तपाईलाई    येशू धन्यवाद छ फेरी नयाँ जीवन दिनुभो मलाई    येशू धन्यवाद छ धन्यवाद छ तपाईलाई १. आदिमा जब बसाल्नुभो जग तपाईले पृथ्वीको (२)    ती त सब म तपाईकै नजरमा देख्नुभो तपाईले मलाई    प्रभु धन्यवाद छ … २. आमाको गर्भमा हुँदै बोलाउनुभयो पिता मलाई (२)    पापैमा म जन्मिएको भए पनि बचाउनुभो येशू मलाई    प्रभु धन्यवाद छ …

म त तिम्रो नै हु

{ ( म त तिम्रो नै हु ( 5th Fret C = F Major ) { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे घाम नलागोस्, चाहे दिन नहोस् यही रातमा पनि म खोज्छु तिमीलाई पर्खन छु म सधै तिमीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२ { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे बादल नदेखोस्, चाहे मेध नगर्जोस् यही सुख्खामा पनि, म खोज्छु तिमीलाई पर्खन छु म सधै त्यो झरीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२

महिमा होस, येशूको

(महिमा होस)३ येशूको ( 3rd Fret G = A# Major ) को हुन स्वर्ग छोडी संसारमा आउनुहुने, को हुन पापीहरूलाई टिठ्याउनुहुने को हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को हुन? को हुन मृत्युबाट बौरी उठ्नुहुने, को हुन महिमामा स्वर्ग जानुहुने को हुन फेरी बादलमा आउनुहुने को हुन (मण्डली भन्छ एउटै स्वरमा)२, (वहाँ येशू मुक्तिदाता हाम्रो)२ [(महिमा होस)३ येशूको]२ को हुन पापरहित जीवन जीउनुहुने, को हुन शैतानको शिरलाई कुल्चनुहुने को हुन पराक्रमी युद्ध जीत्नुहुने को हुन को हुन पानीलाई दाखमद्ध बनाउनुहुने, को हुन छालहरूमाथी हिड्नुहुने को हुन अनन्त जीवन दिनुहुने को हुन (मण्डली भन्छ एउटै स्वरमा)२, (वहाँ येशू मुक्तिदाता हाम्रो)२ [(महिमा होस)३ येशूको]२

सुन्दर (३) मेरो दुलहा

सुन्दर (३) मेरो दुलहा ( 1st Fred G Am C D ) सुन्दर (३) मेरो दुलहा लाखौंहजारौं हरु भन्दा सुन्दर (२) म गाउँने छु तपाईको स्तुति, म गाउँने छु तपाईको प्रशंसा कारण उनको सुन्दरताले मलाई ढाकेको छ कारण उनको प्रेमले मलाई जितेको छ

बगाउनु होस्, येशु तपाईको महिमा

( बगाउनु होस् )२, येशु तपाईको महिमा (D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै ढाक्ने गरी )४ ( उखेली अनि भत्काई फेरी नयाँ बनाई महिमाको राज्य बसाउ)२ ( फेरी कहिले नसकिने, फेरी कहिले नमर्ने, फेरी कहिले नबत्ने )२ ( येशु तपाईको राज्य बसालनुहोस् )४