घन्कियो मादलको ताल

Download the song घन्कियो मादलको ताल ( 1st Fred G Am C D ) ( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२ म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न ( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ, नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२  ( प्रशंसाको शक्तिले रोगहरु निको हुदैछ, गाउदा गाउदा हामीमी अभिषेक खनिन्दै छ )२ Lyrics & Music: Prayash Rai Download the Powerpoint

के मा छ है तिम्रो भर

Download the song के मा छ है तिम्रो भर? ( A major, 6/8) हा हा हा हा, हो हो हो हो……. सारा गाऊ शहर के मा छ है तिम्रो भर? घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२) सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ मेरो भर (२) के गरीब के धनी सबको प्रभु येशू होनी के सानो के ठुलो गर्छन उनले सबको भलो बाहिरी रुपलाई हेरेर होईन, भित्री ह्दयलाई विचार गर्ने सामरीबाट पानी पिउने, उनैमा छ मेरो भर (२) ( आआ हा हा, आआ हा हा आआ हा हा हा हाहा………)2 मेरो प्यारो मण्डली के मा छ है तिम्रो भर? सुनमा हो कि चाँदीमा हो येशूमा छ के तिम्रो भर (२) नयाँ यरुशलेम नयाँ पृथ्वी, नयाँ स्वर्गलाई बनाउनु हुने पिताको दाहिने बाहुली छोडी, आउनु हुने मा पर्छु भर (२) ( आआ हा हा, आआ हा हा, आआ हा हा हा हाहा………)4 Lyrics & Music: Prayash Rai

घुंडासम्म होइन कम्मरसम्म होइन

Download the song घुंडासम्म होइन कम्मरसम्म होइन [ G, 6/8] को. घुंडासम्म होइन कम्मरसम्म होइन     चुर्लुम्मै डुब्न चाहन्छु     येशूको प्रेमको सागरमा १.  जुरेली झै होइन भङ्गेरी झै होइन     चील जस्तै उड्न चाहन्छु     येशूको प्रेमको आकाशमा २.  छैन अरू कुनै नाउँ यो धर्तीमा     मलाई गाँउन मन लग्ने मलाई रूझ्न मन लग्ने     येशू नाउँ मात्रै मलाई गाँउन मन लग्ने     मलाई रूझ्न मन लग्ने Lyrics & Music: Unknown

कति महान परमेश्वर

Download the song कति महान परमेश्वर ( G, 4/4 fast Beat ) [ ( कति महान परमेश्वर )३, जसको सेवा गर्छौ ]२ [ ( आउ उफ्रउ नाचै गाउ हामी )३, जसको सेवा गर्छौ ]२ [ (आउ ताली बजाउ हामी )३, जसको सेवा गर्छौ ]२ Lyrics & Music: Unknown

म भित्र छ, मेरो येशु म भित्र छ

Download the song ( म भित्र छ )२ ( Fourth Fret G = B major , 4/4) ( म भित्र छ )२ मेरो येशु म भित्र छ ( म भन्दछु, म कराउदछु, मेरो येशु म भित्र छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र जाग्दैछ ( जिउदो छ )२ मेरो येशु म जिउदो छ  ( म गाउँदछु, म रमाउँदछु, मेरो येशु म जिउदो छ )२ ( आखाँमा सपना छ आकाशलाई छुने, ह्रदयमा चाहाना छ केही गरि देखाउने )२ फेरि एउटा नयाँ आशा देखिन्दैछ फेरि जिउने चाहाना म भित्र जाग्दैछ Lyrics & Music: Unknown

मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु

मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) [G, 4/4] मेरो हृदयले येशूको लागि नयाँ गीत गाउँछु (२) उचाल्छु म मेरा हातहरु उचाल्छु म मेरा स्वरहरु (२) आत्मा र सत्यताले उनको आरधना गर्छु हृदयको गहिराईमा प्रेम उनको पाउनेछु (२) उचाल्छु म…

यो त के ही पनि होइि

Roman English Lyrics यो त के ही पनि होइि (4th Fret C = E major, or G ) यो त के ही पनि होइि , अझ कति धेरै नाच्नँ सक्छु म, मेरो परमेश्वरको लागी अझ कति के के गर्न सक्छु म यसैले (ओ संसार मलाई नसम्झाउ , तिमीलाई के मन पर्छ, के मनपर्दैन नसुनाउ )2 (आज फेरि नाच्छुँ गाँउछु कराउछु परमेश्वरको लागी, उहाॅले दिनुभो मलाई बिजय मेरो सबै शत्रुहरु माथि हे…हे हे…हे…हे हे उनले हाम्रो शोकहरुलाई नाचँमा परिणत गर्नुभएछ सारा स्वर्ग र पृथ्वी येशुको बिजयमा रमाएको छ यसैले (ओ संसार मलाई नसम्झाउ………….