Mo Uvina Tayar Chu

Ma Uvina Tayar Chu ( G, E major ) Ma Uvina Tayar Chu Tapai Ko Mandir Vahi Ma Uvina Tayar Chu Tapai Ko Basestan Vahi (Aaradhana Ko Bedi Banaunalai Prathanako Gar Sajauna Lai ) Ma Hidna Tayar Chu Mero Mitra Yeshu Sanga Ma Daudana Tayar Chu Mero Kaptan Yeshu Sanga (Aaradhana Ko Bedi Banaunalai Prathanako Gar Sajauna Lai )

Jhariko Prabhu Tapailai

Jhariko Prabhu Tapailai ( 1st Fret G Major = G#, or G, E) ( Jhariko Prabhu Tapailai Pukarda Chau  Jhariko Prabhu, Hami Pyasi Chau )2  Jhariko Prabhu, Ahaunuhos… Jagrit Garaunuhos,  ( Jhariko Prabhu ) 2 Jagrit Garaunuhos,  ( Jhariko Prabhu ) 2, Ahau… Taja Banaunohos, ( Jhariko Prabhu ) 2 Taja Banaunohos, ( Jhariko Prabhu ) 2, Ahau… { Naya Jiwan Lyaunuhos, ( Jhariko Prabhu ) 2 Naya Dakmud Pihaunuhos, ( Jhariko Prabhu ) 2 }2 ( Ahau Jhari Ahau )6,  ( Ahau Aatma Ahau )6 Jhariko Prabhu….

Yeshu Christnai Prabhu

Yeshu Christnai Prabhu ( 1st Fret G Major = G#, or G, E) ( Yeshu Christnai Prabhu nai Prabhu Hun Sab Pritivika Prabhu  )2 Ek Matra Ishwor Rastyaharu Mathi, Ek Matra Parmeshwor Aru Naauma Chaina Tyo Mukti Yeshu Christnai Saabka Prabhu

Aaradhna ko Geeta Ho Yo

Aaradhna ko Geeta Ho Yo ( D# Major) Ho Ho Ho… Hoho, Ho Ho Ho ( Aaradhna ko Geeta Ho Yo, Hridaye Kholi Gauchu Prasamshako Sangeet Ho  Yo, Hridaye Vaeti Chadauchu )2 ( Jasaley Marubumima Manna Jutaunu Vo Malai Pani Jutaunai Uaha Hunuhuncha)2 Ho Ho Ho… Hoho, Ho Ho Ho ( Katha Hoina Isthas Ho Chaila Mathi Markusko Luka Yahunaley Diyeka ati Gawahi Satya Ho )2 ( Jasari Pach Roti Ra Dui Mahchaley Pach Hajarlai Khuwaunu Vo Malai Pani Khuwaunai Yeshu Hunuhuncha)2 Ho Ho Ho… Hoho, Ho Ho Ho

Mahima Mahima Thumalai

Mahima, Mahima, Mahima Thumalai ( D# Major ) ( Mahima, Mahima, Mahima Thumalai )2 Karan Uha Mahimit Ra Istuti Yogya Chan Thuma Shihasanma Istuti Gardai Yo Othley Uchalau Thuma Shihasanma

मेरो हृदय दश तारे बाजा

मेरो हृदय दश तारे बाजा ( E, G ) (मेरो हृदय दश तारे बाजा) २ मेरो जिब्रो भयो विणा आज बजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमा मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज (प्रशंसाको गीतले धन्यवादको धुनले गुंजाँउ है स्वर्ग नै सारा सारा ब्रम्हाण्डमा एउटै छ ज्योति, एउटै येशू मुक्तिदाता) २ लौ है नाचौं हौ कृतज्ञताको नाँच, हल्लाउदै हात सारा (मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज) २ (यरियोको पर्खाल ढल्दैछ हेर, प्रशंसाको हर झन्कारमा लाल समुन्द्रमा बन्दैछ बाटो, परमेश्वर हाम्रो सहारा) २ आएको छ है छुटकाराको मौसम, बिजयको घोषणा गर (मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज) २ बजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमा  मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज

झरीको प्रभु तपाईंलाई पुकार्दछौँ

झरीको प्रभु तपाईंलाई पुकार्दछौँ ( 1st Fret G Major = G#, or G, E ) (झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु, आउनोस्‌ जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, नयाँ जीवन ल्याउनुहोस्‌ (झरीको प्रभु) (२) नयाँ दाखमध्य पिउनुहोस्‌ (झरीको प्रभु) (२) आउँ, झरी आउँ (६), आउँ, आत्मा, आउँ (६) (झरीको प्रभु तपाईंलाई पुकार्दछौँ झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु आउनोस्‌ ।

येशू ख्रीष्ट नै प्रभु हुन्

येशू ख्रीष्ट नै प्रभु हुन्‌ (२) ( 1st Fret G Major = G#, or G, E) (येशू ख्रीष्ट नै प्रभु हुन्‌ सब पृथ्वीका प्रभु) (२) एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वर अरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु ।

आराधनाको गीत हो यो

आराधनाको गीत हो यो ( D, D# Major) हो…… होहो…….होहो ….हो..होहो ……… ( आराधनाको गीत हो यो हृदय खोलि गाउछु प्रशंसा को संगीत हो यो हृदय भेटि चढाउछु ) २ जसरी मरभुमी मन्न जुटाउनु भो (मलाई पनि जुटाउने ऊहा हुनुहुन्छ) २ (हो…… होहो…….होहो ….हो..होहो ……….) २ (कथा होइन इतियास हो चेला मात्ति मर्कूसको लुका यहुनाले दिएका ति गवही सत्य हो) २ जसरि पाचँ रोटि र दुइ माछाले पाच हजारलै खुआउनुभो मलाई पनि खुऔने येशु हुनुहुन्छ) २ (हो…… होहो…….होहो ….हो..होहो ……….)

महिमा महिमा महिमा थुमालाई

महिमा महिमा महिमा थुमालाई (२) [D#, 4/4] (महिमा, महिमा, महिमा थुमालाई) (२) कारण उहाँ महिमित र स्तुतियोग्य छ थुमा सिंहासनमा स्तुति गाउँदै यो ओठले उचलौँ थुमा सिंहासनमा ।