येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछौँ

येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछौँ [G, D, 4/4] येशू हामी उचाल्छौँ, राजा घोषणा गर्दछौँ तपाईंलाई हाम्रो बीचमा प्रशंसासाथ उचाल्दछौँ (हाम्रो स्तुतिमा राज गर्नुहोस्‌) (३) आउनोस्‌ येशू, राज गर्नुहोस्‌ (२) (हाम्रो स्तुतिमा राज गर्नुहोस्‌) (३) आउनोस्‌ येशू, राज गर्नुहोस्‌ (२) आउनोस्‌ येशू, (हल्लेलूयाह आ आमिन्‌) (२) Lyrics/Music: Unknown

हेर आउदैछ कालो बादल

हेर आउदैछ कालो बादल त्यो ( C, D, E major ) ( बादल आउ बादल आउ मेरो खेतमा पानी ल्याउ बादल आउ बादल आउ मेरो खेतमा झरी ल्याउ )२ ( हेर आउदैछ कालो बादल त्यो झरीको आवज सुनिदैछ् खडेरीले सुक्के को नदी आज वग्न त्यारी हुदैछ् )२ ( धार्मिकता बोकेर प्रशंसा रोपेर, छर्दै मुक्त्ति थोपा थोपामा )२ ( मृत्यु हेर विजय मानी लियो, जय जय येशुको नाउ गुन्जीयो )२ ( हाम्रो गाउँ सहर यो बर्षाले भिज्याउदैछ् पृथ्वीले फेरी स्वर्गसंगँ माया ल्याउदैछ्  )२ ( चोटहरु निको हुदैछ्, यो बर्षाले जाहाँ जाहाँ छुदैछ् )२ ( रातको सुस्केरा हटेर जादैछ् )२ ल्याउदै मुस्कान ओठहरु मा ( पिताको इच्छा पूरा हुदैछ्, स्वर्गले हेर मलाई छुदैछ् )२ ( थोपा थोपा धार्मिकताको मेरो खेतलाई भिज्याउन आको )२ ( बादल आउ बादल आउ मेरो खेतमा पानी ल्याउ बादल आउ बादल आउ मेरो खेतमा झरी ल्याउ )२ Lyrics/Music: Rohit Thapa

म तपाईंमा भरोसा सधैं राख्नेछु

म तपाईंमा भरोसा सधैं राख्नेछु (२) ( Dmi, Emi ) (म तपाईंमा भरोसा सधैं राख्नेछु) (२) (मृत्युको छायाँमा हिँडे पनि घोर अन्धकारले छोपे पनि) (२) (तपाईं मेरो साथ र लठ्ठी तपाईं मेरो सान्त्वना) (२) (शत्रुहरुले मलाई घेरे पनि संसार विरोधी भए पनि) (२) (शिर अभिषेक हुन्छ मेरो कचौरा पोख्च भरेर) (२) Lyrics/Music: Unknown

तल्लो घर माथ्लो घर 

तल्लो घर माथ्लो घर ( A, E major ) दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको ( तल्लो घर माथ्लो घर कान्छा र कान्छीको तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२ खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैको दाजुभाई दिदी र वहिनी मिलेर नाचेको दाजै नाचेको यो चाही खिष्टलाई मन परेको, हो… मन परेको Lyrics/Music: Ron Music

आनन्दको ध्विनि

आनन्दको ध्विनि ( A,E major ) आनन्दको ध्विनि आनन्दको ध्विनि हुन्छ धार्मिहारको पालमा परमेश्वरको स्तुति हुन्छ सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ परमेश्वरको स्तुति गाउ किनकि बैभाउले चारै तिरबाट उहाँलाई घेरेको छ किनकि ज्योतिलाई पोसाकझै उहाँले पहिरिनु भएको छ आकाशलाई तन्काई त्यहाँ ताराहरुलाई फिजाउनु भएको छ पृथ्वीलाई सुन्यतामा उधेक गरि अल्झाउनु भएको छ सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ परमेश्वरको स्तुति गाउ किनकि अधर्मको जुवालाई उहाँले हटाउनु भएको छ किनकि खिष्ट द्वारा हामीलाई सदालाई बचाउनु भएको छ सम्पूर्ण अन्धकार माथि बिजय दिलाउनु भएको छ जीवनको पुस्तकमा हाम्रो नामलाई  चढाउनु भएको छ सारंगी बिणा खैजडी बासुरी दस्तारे बाजा सितार बजाउदै आऊ परमेश्वरको स्तुति गाउ Lyrics/Music: Adrian Dewan

नरोऔ नरोऔ येशुको मण्डली

नरोऔ नरोऔ येशुको मण्डली ( D major ) नरोऔ नरोऔ येशुको मण्डली, तिम्रो दुल्हा आउनुहुदैछ । आशुँ पुछि हेर येशुको मण्डली, इनाम पनि ल्याउनुहुदैछ। सुन र चाँदीले किनेको होइन हामीलाई, आफ्नै रगतको दाम तिरी छुटाए मलाई सन्तान हौँ उहाँको, आत्माले दिन्छन् गवाही राज्यपनि ल्याउनुहुदैछ । आनन्द बोकेर दाखमद्य चुहुन्छ पहाडबाट टाडा गएका नि फर्कन्छन् सबै कैदबाट तपाईको सहरमा बसालिन्छ सदालाई हाम्रो राजा आउनुहुदैछ Lyrics/Music: Rohit Thapa

तपाईंको आनन्द मेरो बल हो

तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द [ E, D, 4/4] (तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द मेरो सामर्थ) (३) [(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२) यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु (येशूलाई)३] (२) Lyrics/Music: Unknown

यो पुस्ता खडा हुदैछ

यो पुस्ता खडा हुदैछ (G#, 6/8 ) ( यो पुस्ता खडा हुदैछ, आत्माको संसारमा हलचल हुदैछ )२ ( यो पुस्ताले आराधना गर्दा जिवन बग्दैछ )२ ( केही हुदैछ हे, केही हुदैछ )२ ( नयाँ पुस्ता नयाँ ऋतुमा शक्ति साथ बड्दैछ )२ ( शत्रुको मुख बन्द गर्नलाई, सामर्थको आवज निकालनलाई )२ ( केही हुदैछ हे, केही हुदैछ )२ ( नयाँ पुस्ता नयाँ ऋतुमा शक्ति सात बड्दैछ )२ Lyrics/ Music: Unknown

आशामा आन्नद गर्ने छु

आशामा आन्नद गर्ने छु ( E, G major) ( आशामा आन्नद गर्ने छु )२ दुःख हुन्छ कष्ट हुन्छ यो संसारमा शान्ति र आन्नद मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विश्वासको लडाइ लड्ने छु )२ खेदो हुन्छ निन्दा हुन्छ यो संसारमा आशिष र इनाम मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… ( विजयको गीत गाउने छु )२ शत्रु आउदा पर्खाल देख्दा यो संसारमा शान्ति र विजय मिल्छ ख्रिष्टको राज्यमा हो हो हो….. ला ला ला…… Music & Lyrics: Joshua Himalayas

Ashama Aanand Garney Chu

Ashama Aanand Garney Chu ( G, E Major ) Ashama Aanand Garney Chu (2) Dukhq Huncha Kasta Huncha Yo Sanshar Ma Santi Ra Aanand Milcha Christ Ko Rajjya Ma Ho—— Ho——Ho…. La——La——La…… Biswas Ko Ladai Ladney Chu (2) Khadho Huncha Ninda Huncha Yo Sanshar Ma Aashis Ra Enam Milcha Christ Ko Rajjya Ma Ho—— Ho——Ho…. La——La——La…… Bijay Ko Geeta Gauney Chu(2) Sattru Aauda Parkhal Dekda Yo Sanshar Ma Santi Ra Bijay Milcha Christ Ko Rajjya Ma Ho—— Ho——Ho…. La——La——La…… Music & Lyrics: Joshua Himalayas