Malai Tapaiko Khacho

Malai Tapaiko Khacho ( 1st Fret G = G# ) ( Malai Tapaiko Khacho Cha, Haat Premako Badauhosnu Shisanbata Ahaunuhosh, Nadhi Premako Bahaunuhosh Hey Yeshu )2 ( Tapaiko Upastitima Doryaunuhos, Mero Hridayae, Aatma Chunuhos Naya Asha, Bharosa, Naya Changai Ra Mukti Dinuhos )2 ( Tapaiko Swatantra Vitra Lanuhos, Mero Hridayae, Aatma Fukaunuhos )2 ( Naya Anand Ra Khushi, Naya Uchai Ra Shakti Varnuhos )2

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्‌ [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस्‌     सिंहासनबाट आउनुहोस्‌, नदी प्रेमको बहाउनुहोस्‌, हे येशू १.  तपाईंको उपस्थितिमा डोर्याउनुहोस्‌ मेरो हृदय, आत्मा छुनुहोस्‌     नयाँ आशा, भरोसा, नयाँ चङ्गाइ र मुक्ति दिनुहोस्‌ २.  तपाईंको स्वतन्त्रताभित्र लानुहोस्‌ मेरो हृदय, आत्मा फुकाउनुहोस्‌     नयाँ आनन्द र खुशी, नयाँ उचाई र शक्ति भर्नुहोस्‌ ।