बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ

बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major ) बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ, लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ, म डराउँदिन, म डराउँदिन, म  डराउँदिन, म डराउँदिन । मलाई मनपर्ने ठाऊँदेखि तपाईंकहाँ, आउने चाहना म राख्दछु, तपाईंसंगै हिँड्न, तपाईंजस्तै हुन, धेरै कोसिस म गर्दछु, कहिलकाहीँ मलाई, तपाई नजिक आउन मन लाग्दैन, जति टाढो जान्छु म, त्यति खाली हुन्छु म तपाईं जीवन हो मेरो, अब भाग्न सक्दिनँ । बोल्नुहोस्, जे………

न ता बलले न शक्तिले

न ता बलले न शक्तिले [1st Fret E = F major] (4/4 fast Beat ) न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले यो पहाड़ हटिजानेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले । न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले (२) यो आँधी थामिनेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले । यो जुवा भाँचिनेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले ।

झरी पठाउ, आत्माको झरी पठाउ

झरी पठाउ येशु झरी पठाउ ( C major ) ( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२ ( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२ ( सियोनमा तुरही फुक्दै छौ, योद्घाझै हामी लड्दै छौ राजालाई स्वगत गर्दै छौ, महिमाको बादल देख्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२

कोहि छैन कोहि छैन हृदयले

Download the song कोहि छैन कोहि छैन हृदयले
( 1st  Fret G = G# ) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ   Lyrics & Music: Ashis Tamang

योग्य तपाईं योग्य

योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १.  योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य,     योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । २.  पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं पवित्र,     पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । ३.  येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, तपाईं येशू,     येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ ।

येशू येशू मेरो जीवनको स्वामी

येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १.  येशू-येशू, मेरो जीवनको स्वामी,     येशू-येशू, मेरो जीवनको किल्ला (२)     धन्यवादको भेटी लिई आउँदछु,     तपाईंको त्यो चोकभित्र (२)     ताली बजाउँदै (४) २.  येशू-येशू, मेरो जीवनको राजा,     येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)     हल्लेलूयाह गाउँदै म आउँदछु,     अनुग्रहको सिंहासनअघि (२)     पवित्र हात उचाल्दै (४)

येशुको दुलही हु म

येशुको दुलही हु म ( G, 6/8 ) ( पवित्र आत्माले सझाएकी दुलही हु म पवित्र आत्माले सङगारेकी दुलही हु म )२ ( येशुको दुलही हु म, थुमाको दुलही हु म )२ (कुनै दाग नलागेको, चाउरी नपरेको, पवित्र र निष्खोटले भरिपूण भऐको )२ (तेजस्वी दुलही त्यार भऐको छ, थुमाको लागि त्यार भऐको छ )२ (पवित्र सहरमा, नयाँ यरुशलेममा, चमकिलो र मलमलको, त्यो स्वच्छ वस्त्रमा)२ (थुमा र दुलहीको मिलन भयो, अन्नत अनि अन्नत सम्मलाई भयो )२

तपाईको दरवारमा प्रशंसाको

तपाईको दरवारमा प्रशंसाको ( E major ) तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर, झिसमिसे बिहान नभए सम्म,  छायाँ हराउदै नगए सम्म, (२) आराधना चढ़ाउछौ तपाईलाई,  मनमा सजाउछौ तपाईलाई । राष्ट्रहरूले खोजेको,  येशू तपाई चाहना हो । हाम्रो जातिले रोजेको, राजा केवल तपाई नै हो। मान्छेको बलमा होइन, घोड़ा अनि रथमा होइन, (२) हाम्रो धरहरा तपाई नै, अग्लो चट्टान पनि तपाई । (२) जय ध्वनिले स्वर्गै ढाकोस्,  मृत्युले अब जीवन साटोस्, रूदै रुदै बीउ छर्नेले, कटनीको आनन्द चाखोस्, फसल बोकी रमाउदै, हजुरको हात समाउदै (२) दाई गर्दै नाच्ने आगंनीमा, थुमालाई हेरेर सिंहासनमा । (२)

मलाई तपाईंको मुहार देखाउनुहोस्

मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस्‌ (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस्‌ (२)

भन्नलाई म संग केही सब्द

भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि पृथ्वीमा उच्च तपाईकै नाउँ सारा जिवन नै तपाईको भवनमा भजन गाउदै बस्न दिनुहोस् ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४