उनी राजाहरुका राजा

उनी राजाहरुका राजा (G) { ( हल्ले – लू- याह )३, राज गर्छन् }२ उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु उनले राज्य गर्छन् हामीमा सदा उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्, मुक्ति दिन छन् हामीलाई सदा { ( हल्ले – लू- याह )३, राज गर्छन् }२

सियोनको डाडाँमा नाच्दै

Download the song सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G) ( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२ ( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा, तुरहीको चर्को आवजमा )२ सियोनको डाडाँमा…… ( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि गीतमा परमेश्वरको पवित्र पर्वतमा )२ पवित्र आत्माको भरपुरीमा गाउँने हो,लै लै हो,गाउँने हो पवित्र आत्माको भरपुरीमा नाच्ने हो,लै लै हो, नाच्ने हो Lyrics & Music: Bride and Warrior

येशु नाम येशु नाम

Download the song येशु नाम येशु नाम ( 2nd Fret E = F#) चाहे तुम को दिल से, गाए ये गीत मिल के तेरे नाम , येशु नाम की जय – २ जिस नाम में है ज़िन्दगी, वो नाम है येशु मसीह जिस नाम में है बंदगी, वो नाम है येशु मसीह येशु नाम येशु नाम – ६ की जय … येशु नाम में मिलती है क्षमा, येशु नाम में मिलती है शिफा येशु नाम में मिलती है कृपा, येशु नाम में करना दुआ येशु नाम येशु नाम -४ येशु नाम येशु नाम – ६ की जय … Lyrics & Music: Yeshua Ministries

रमाउने कारण येशूको नाम,

रमाउने कारण (येशूको नाम)३ ( 5th Fret G = C major ) रमाउने कारण (येशूको नाम)३, उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूशैमा चढेर डाँडाहरु खुशी भई गीत गाए र रमाए रुखहरू ताली बजाई तालमा ताल मिलाए सललल खोला बग्यो चिरी बिरी चरी गायो परमेश्वरको काम देखी सारा प्रकृती रमायो सिरिरिरि बतास बग्यो मनको पिर उडाई लग्यो निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर मृत्यु अनि पुनरुत्थान  द्वारा आफ्नो ख्रीष्ट येशूले सबै थोकहरु माथि अधिकार प्राप्त गरे समुन्द्रका गहिरा गहिरा स्थानहरु वहाँकै हुन पृथ्वीका अग्ला अग्ला हिमालहरु वहाँकै हुन आकाशका ताराहरु वहाँकै गुनगान गाउँछ्न खोला नाला जंगल झरना सबै वहाँमा रमाउँछन उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर रमाउने कारण (येशूको नाम)३ उहाँ मर्नुभो पापलाई लिएर, बौरी उठ्नुभो विजय भएर

हाम्रो परमेश्वर महान

हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 ) हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२) (आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२) तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२) राजाहरूका राजा प्रभुहरूका प्रभु जीवीत छन्‌ येशू सदा (२)

सिंहासनमा विराजित हुने प्रभु

सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 ) सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं राजा येशू राजा, राजा येशू राजा (२)   उचालिनोस्, उचालिनोस्, उचालिनोस् हाम्रो बिचमा (2) राजा येशू राजा, राजा येशू राजा (२)   छुनुहोस्, छुनुहोस्, छुनुहोस् हाम्रो जीवनलाई (2)

होसन्ना होसन्ना होसन्ना

होसन्ना होसन्ना होसन्ना (२) ( 1st Fret G major = G#, 4/4 ) १.  होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)     उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,     हाम्रो प्रभुलाई स्तुति होस्‌, होसन्ना येशू राजालाई । २.  महिमा, महिमा, महिमा येशू राजालाई (२)     उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,     हाम्रो प्रभुलाई स्तुति होस्‌, महिमा येशू राजालाई । ३.  प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२)     उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,     हाम्रो प्रभुलाई स्तुति होस्‌, प्रशंसा येशू राजालाई ।

तपाईं संगै हिड्दै जनेछु

तपाईं संगै हिड्दै जनेछु ( E, F major, 3/4 ) तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै भिड देखी टाडा भेटन तपाइलाई, पाल एउटा प्रेमको बनाउदै तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै जबसम्म यो मुटु धड्कन्छ जबसम्म यो सास रोकिन्दैन अनि झारी बसार्उने बादल फेरी कहिले फकेर् र आउदैन ज्योती रहुन्जेल यि आँखाहरुमा जबसम्म चाँदिको तार चुडिदैन् उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु माटोले बिनएको भाँडो तपाईं आघी नफुटे सम्म येशु तपाइको त्यो महिमाले यो जिवनलाई नभरे सम्म मृत्युलाई जित्ने त्यो प्रेमको शक्ति, अनन्तमा हाम्रो गबाइ बिनन्दैन उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु

तपाई जस्तै कोहि छैन्

तपाई जस्तै कोहि छैन्‌ ( E, G major, 4/4 ) (तपाई जस्तै कोहि छैन्‌, तपाई जस्तै प्रभु कोहि छैन्‌ मेरो हृदयको कुरा बुझिदिने, तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्‌‌) (२) (राजाहरुका राजा तपाई, सर्वशक्तिमान प्रभु तपाई) (२) मेरो हृदयको कुरा बुझिदिने, तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्

आओ मिल्के स्तुति करिङ्गे

आओ मिल्के स्तुति करिङ्गे [ Am, 6/8] आओ मिल्के स्तुति करिङ्गे, येशूके गुन गान करिङ्गे) (२) (वो ही राजा वो मसीह मेरे जीवनका साहारा) (२) (नाचिङ्गे, गाङ्गे धुम मचाङ्गे, येशूके गुन गान करिङ्गे) (२) आओ… (जय जय बोलो जय येशू की जय) (२) वो ही राजा वो मसीह मेरो जीवनका साहारा (२) नाचिङ्गे, गाङ्गे धुम मचाङ्गे, येशूकी गुन गान करिङ्गे (२) जय जय बोलो जय येशू की जय…