येशुसॅगको हिडाई
येशुसॅगको हिडाई 1st Fret G = G# { (येशुसॅगको हिडाई अत्तिनै रमाईलो )२, (येशुसॅगको बोलाई झनै अत्तिनै मिठो )२ }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै (सल्ल खोला बग्दैछ, येशुमा मात्रै जिवन छ )२ साच्चै हो येशुमा मात्रै जिवन साच्चै हो। { येशु सॅग जिवन छ है, ( जिवन छ है)२ त्यो जिवन मभित्र बड्दै छ है, (बड्दै छ है )२ }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै (रात परे पछि बिहानी हुन्छ, येशु सॅग जिउन असल हुन्छ )२ { येशुसॅग सपना छ है, (सपना छ है )२ सपना मसॅग पुरा हुदैछ, ( पुरा हुदैछ )२ }२ आहा लैलै, आहा लै लै, आहा लैलै हो हो हो, आहा लै लै
नजिक नजिक येशूको
नजिक नजिक येशूको (२) [D] [ (नजिक-नजिक येशूको) (२) (आएर मात्र होइन, छोएर मात्र होइन) (२) मलाई हृदय लुकाऊ, मलाई हृदयमा अटाऊ (२) ] [३] (नजिक-नजिक येशूको) (२)
भय योग्य प्रभु कति महान
भय योग्य प्रभु कति महान (४) ( D major ) को. भय योग्य प्रभु कति महान (४) १. (भर्नोस् मलाई तपाईंको प्रेमले भर्नोस् मलाई तपाईंको भयले) (२) २. (तपाईंलाई धन्यको भन्छु तपाईंको बाटो म हेर्छु) (२)
मैले पाहिन, येशु जस्तो
मैले पाहिन, येशु जस्तो ( D major, 6/8 ) ( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२ ( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु अनि भन्ने छु – अनि भन्ने छु, म येशुको हु – म येशुको हु )२ ( राजा राजा )३ येशु तपाई, ( महान महान )३ येशु तपाई
येशूले मलाई मुक्ति दिनुभो
येशूले मलाई मुक्ति दिनुभो’ (४) १. येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु एउटै राजा येशू ख्रीष्ट नै हुन् (२) हल्लेलूयाह, आमिन्, हल्लेलूयाह (४) २. येशूले मलाई क्षमा दिनुभो’ (४) ३. येशूले मलाई जीवन दिनुभो’ (४) ४. येशूले मलाई आशिष् दिनुभो’ (४) Music 🎶🎸…………….. ५. येशूले मलाई शान्ति दिनुभो’ (४) ६. येशूले मलाई आनन्द दिनुभो’ (४) ७. येशूले मलाई सब थोक दिनुभो’ (४) 2.
आराधनाले भरिएर
आराधनाले भरिएर, सुन्दरताले (2nd Fret G = A Major ) ( आराधनाले भरिएर, सुन्दरताले सजिएर )२ ( तपाई मेरो येशु )२ ( मेरो ह्रदयले, मेरो जिवनले )२ ( आराधना आराधना )२
यहोशु हो सुन
यहोशु हो सुन! हृदयमा गुन (D major ) यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ। ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे सपना ठुलो बोके र हामी अघि बढ़दैछौं। एक एक पाईला विजयको अघि अघि सदैर्छौ। तुरहीको आवाज सुनाई देऊ फेरि; यिरहोको पखार्ल चारिैतर घेरि। विजय हाम्रो हुनेछ! ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे यो भुमिमा येशूको ठुलो भय छाउदैछ राहाबहरूले यहाँ मुक्तिको गीत गाउँदैछ। स्वगर्को राज्य बस्दैछ पृथ्वीमा, हाम्रो पाईलाले टेक्दै जानेछ जहाँ मारानाथा! येशूवा! ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे
नजिक (३) आउँछु तपाईंको
नजिक (३) आउँछु तपाईंको [D:4/4] नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस् मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस् मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस् प्रेमको, बढ़ाउनुहोस् कोठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)
येशू तिम्रो प्रेमविना बाच्न सक्दिन
येशू तिम्रो प्रेमविना बाच्न सक्दिन [D:4/4] येशू तिम्रो प्रेमविना बाच्न सक्दिन येशू तिम्रो प्रेमविना जीउन सक्दिन येशू तिम्रो प्रेमविना रहन सक्दिन येशू तिम्रो प्रेमविना अटाउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चढ़ाउँछु जीउँदो बलिदानहरू (२) येशू तिम्रो प्रेमबाट छुट्न सक्दिन येशू तिम्रो प्रेमबाट छुट्न सक्दिन येशू तिम्रो प्रेमबाट लुक्न सक्दिन येशू तिम्रो प्रेमबाट भाग्न सक्दिन येशू तिम्रो प्रेमबाट हराउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चडाउँछु जीउँदो बलिदानहरू (२) आमिन्… आमिन्… आमिन्… आमिन्…
भेला भएका छौ येशु
भेला भएका छौ येशु ( D, 4/4 ) भेला भएका छौ येशु नाउमा, सुसमाचार घोषणा गर्नुछ पाप र मृत्यु मा बिजयी, येशु राज गर्छन अब सबै बाच्न सक्छन…. आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया गाउँछौँ प्रभुलाइ धन्यवाद देउ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया प्रभु भलो छन उहाँ को प्रेम सदा रहन्छ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया