सागर छ कति गहिरो

सागर छ कति गहिरो ( C, D, D# Major ) (सागर छ कति गहिरो, कहाँ टुंगिन्छ गगन ताराहरु छन् असंख्य, नापनै नसकिने धन)२ (सब भन्दा छ विशाल त्यो, येशु तपाईंको मन) भन्छौं आमाले छोडेनी, मलाई छोड्दिन बाचा भयो अनन्तको, कहिले म तोड्दिन (ऋण लायौं कस्तो प्रेमको, चुकाउनु सक्दिन)२ (मीठो तपाईंको अनुग्रह, सुन्दर यो समय तपाईं नजिक आउँदा येशु, भाग्छ सारा भय) तपाईंको आनन्दमा पाए, मेरो ठूलो विजय बाची रहन्छु तपाइँको प्रेममा, हाँसी रहन्छु तपाइँको प्रेममा तपाईंको अङ्गालोमा फुलेको छ जीवन यो आराधनाको धागोले उनेको छ जीवन यो

तिमी हौ मेरो गोठाला तिमी

तिमी हौ मेरो गोठाला तिमी (Em, 4/4) तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२) मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२) जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर प्रशंसा, प्रशंसा, प्रशंसा, गर्छु येशू, तिम्रो प्रशंसा ।

जितको लागि जितेको

जितको लागि जितेको (Em, 4/4) जितको लागि जितेको परमेश्वरलाई जितको लागि महिमा परमेश्वरलाई जितको लागि जितेको येशुलाई जितको लागि महिमा येशुलाई जितको लागि पवित्र आत्मालाई जितको लागि महिमा आत्मालाई { ( महिमा )३ राजालाई }७

आनन्दको आवाज प्रभुमा गरौं

आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 ) आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं योग्य योग्य उहाँ स्तुति योग्य छ हल्लेलूयाह प्रभुको स्तुति गरौं – २

झुम, घुम, उफ्र ताली बजाऊ

झुम, घुम, उफ्र ताली बजाऊ (२) ( Em, 4/4) झुम, घुम, उफ्र ताली बजाऊ (२) येशूमा तिमी छौ भने झुम येशूमा तिमी छौ भने घुम येशूमा तिमी छौ भने उफ्र येशूमा तिमी छौ भने ताली बजाऊ

नाच्ना मन लाग्यो

नाच्ना मन लाग्यो ( G, 6/8) नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा  (हाँसन मन  लाग्यो मलाई येशूको गीतैमा)२ (आ है लै बरी लै आ है लै बरी लै )२ (धनाको बाला लाह लाह खैताला (खै)३)२ हे यशू मलाई प्रयोग गर  खैताला म हुँ  है (आ है लै बरी लै आ है लै बरी लै )२ (दु:खमा हो या सुखमा हो प्रशंसा गर्छु (है)२ भनाई नै मा हो या निन्दामा होस् धन्यवाद दिन्छु है  (आ है लै बरी लै आ है लै बरी लै )२ नाच्ना मन लाग्यो मलाई येशूको गीतैमा  (हाँसन मन  लाग्यो मलाई येशूको गीतैमा)२

झरी पठाउ येशु तिम्रो

झरी पठाउ येशु तिम्रो ( 2nd Fret G = A major) (झरी पठाउ येशु तिम्रो झरी पठाउ, बाजो जमिन येशु हाम्रो फेरी भिजाउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( हेर्न चाहान छु नी लैलै हेर्न चाहान, येशु तिम्रो सुन्दर मुहार हेर्न चाहान ) ( जिवन भरि जिवन पछि म तिम्रै नै म तिम्रै नै )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले ( छटपटनिन्छ मुटु मेरो जभ नभेट्दा, बन्द आखाँ खोलि येशु खोज्छु तिमीलाई )2 ( वरी परी येशु तिमी नै छौ बन्द आखाँ मेरो खोलिदेउ )2 तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले

कति मिठो नाउँ छ

कति मिठो नाउँ छ ( 2nd Fret G = A Major, ¾ ) कति मिठो नाउँ छ प्रभु तिम्रो, हजारौ बार पुकारी रहौ जस्तो तिम्रो नाउ कति शान्ति, सबै आधी शान्त हुन्छ, म शान्त हुन्छु।

तिमी जस्तो अरू कोही छैन

तिमी जस्तो अरू कोही छैन ( 2nd Fret G = A Major, ¾ ) ( तिमी जस्तो अरू कोही छैन हे येशू प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ )2 ( मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले )2 ( म त बाँचेको छु तिम्रो हुनलाई )2 Music 🎶🎸🎵🎶🎼………………….. तिमी जस्तो अरू………

उच्च उच्च स्थानहरुमा

उच्च उच्च स्थानहरुमा ( 2nd Fret G = A Major, 4/4 ) { ( उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु )2 ( प्रशंसा महिमा तपाईंलाई सर्वदा )2 }2 ( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2 ( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2 Music 🎶🎸🎵🎶🎼………………….. ( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2 ( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2 ( येशूमा चङगाई छ,  येशूमा शान्ति छ )2