प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई
प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई ( 2nd Fret G = A major, 4/4) ( प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई, प्रशंसा गर राजाहरुका राजालाई )२ ( प्रशंसाले छुटकारा ल्याउँछ, प्रशंसाले स्वतन्त्रता पर्छ प्रशंसाले उनको महिमा ल्याउँदछ )2 1 2 3 ……4/Go प्रशंसा गरौँ स्वर्गमा……
मादलै घन्क्यो खीष्टको महिमामा
मादलै घन्क्यो खीष्टको महिमामा (G, 6/8) मादलै घन्क्यो खीष्टको महिमामा, बासुरी बज्यो खीष्टको महिमामा ल है, ल है, ल है, ल है, यसको तालमा नाँचौ यसैले ल है, ल है, ल है, ल है, यसको धुनमा नाँचौ ( ह्रदय खोलेर गाऊ खीष्टको गीत, सबै नाचौंन नभई थकित )२ भोलि फेरि यो मौका होला नहोला, घिन्ताङ घिन्ताङको तालमा नाँच्ने रहर होला भोलि फेरि यो मौका होला नहोला, बाँसुरीको लयमा नाँच्ने धोका होला यसैले ल है, ल है……. Music 🎶🎸🎵🎶🎼………………….. ( आदर प्रशंसा उनलाई चडाऊ, महिमा येशुको संसारमा ल्याऊ )२ भोलि फेरि यो मौका होला नहोला, प्रशंसामा रमाउनै समय नहोला भोलि फेरि यो मौका होला नहोला, उनको महिमा गर्ने सास नहोला यसैले ल है, ल है…….
प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ
प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 ) Music 🎶🎸🎵🎶🎼………………….. ( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2 ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) ताली बजाउदैँ जाऊँ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) Music 🎶🎸🎵🎶🎼………………….. हातेमालो गर्दै जाऊ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)
मेरो जिवन्मा नयाँ काम गर्नुहोस्
मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु ( 1st Fret G = G#, or G Major ) ( मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु )२ ( मेरो जिवन्मा नयाँ काम )२ मेरो जिवन्मा नयाँ काम गर्नुहोस् प्रभु मेरो परिवारमा… मेरो मण्डलीमा… मेरो हृदयमा…..
को छ र मुक्त्तिको
को छ र मुक्त्तिको (D, E major ) ( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२ ( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२ ( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२ Music 🎶🎸🎵🎶🎼………………….. ( ज्ञानीहरुलाई सर्ममापार्न मूर्ख कुरो छान्नु हुदैछ तपाईको शक्त्ति देखाउन येशु दुर्बललाई चुन्नु हुदैछ )२ ( उचालिएको क्रुसबाट फेरि त्यो महिमा ल्याउनु हुदैछ )२ ( यसैले म गाउदै छु तपाईमा बल पाउदैछु )२ Music 🎶🎸🎵🎶🎼………………….. ( एउटा नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुदैछ नसुनिएको नदेखिएको रहस्य अब खोल्नु हुदैछ )२ ( नयाँ ऋतुको नयाँ बिहानी जिबनमा छाउदैछ )२ ( दाखको बोटमा आउदै छु नयाँ पाल्वा लाउदै छु )२
सुन र चाँदीले तिम्रो
सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major ) ( येशु बिना )३, केही छैन म, ( येशु बिना )३, ( केही छैन म )२ Music ……………. ( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन, बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२ ( येशु बिना, केही छैन म )२ Music ……………. ( सब्द र संगीतले माहानता तिम्रो देखाउ म कसरी आरधना र भक्त्तिले तिम्रो ऋणलाई चुकाउ कसरी )२ ( येशु बिना, केही छैन म )२ ( येशु बिना )३, केही छैन म, ( येशु बिना )३, ( केही छैन म )२
गाऊ स्वरै उचाली बजाउँदै
गाऊ स्वरै उचाली बजाउँदै ( G Major, Samala ) को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२) हाम्रो परमेश्वरको गरौं है महिमा हाम्रो दुवै हातै उचाली (२) १. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२) हामी सबै मिलीजुली उहाँको नाउलाई एकै साथमा उचाली (२) २. हातेमालो गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२) तनले मनले प्रशंसा गर्दै उहाँको नाउँलाई उचाल्दै (२)
स्वर्गीय पिता पवित्र आत्माले
स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़ भिजाउनुहोस् झरिले पहाड़ तराई हिमाल चुचुरी )२ ( पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो अन्तिम झरी )२ आ-है… झरी आउ… आहै हल्लेलूयाह (२)
मेरो हृदयको मुर्तिहरुलाई
मेरो हृदयको मुर्तिहरुलाई ( D Major, ¾ ) मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस् तपाइको ठाउँ लिने सबैथोक मेटाई दिनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २ Music………….x………………..x…………….x मेरो हृदयको र्सिंहासनमा राज गर्नुहोस् मेरो जीवनको तपाईँ मालिक डोर्याउनुहोस् तपाईँ मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी तपाईँ बाहेक अरूछैन मेरो आत्माको प्रेमी मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस् र तिनीहरूको बेदीहरुलाई टुक्राई दिनुहोस् येशु तपाईँ लाई मेरो हृदयको सारा भक्ति (उचार्लनुहोस सबभन्दा माथि) २
भनु म कसरी हृदयको
भनु म कसरी हृदयको [D:4/4] ( भनु म कसरी हृदयको गहिराइ छुनूँ भयो येशुले )२, येशुले… ( जीवन को बाटोयो अन्धयारो थियो जो भर्नु भयो ज्योतिले )२, ज्योतिले { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२ ( तिमीले जस्तो कसैले मेटाउदैन तृष्णा तिमीले जस्तो कसैले छुदैन यो हृदयलाई )२ { (यसैले जोडीन्छु तिमीसंग बाच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो, ( पिउने इनार तिमी नै हौ )२, }२)