म तपाईंको मुहार हेर्न चाहन्छु
म तपाईंको मुहार हेर्न चाहन्छु [D:4/4] (म तपाईंको मुहार हेर्न चाहन्छुम तपाईंको मुहार खोजी गर्छु) (२) (आराधना गर्छु पवित्रताको सुन्दरतामा) (२) (हृदय सब खोली आउँछु) (२) (स्तुति गाउन) (४) (हल्लेलूयाह) (४) (येशू महान्) (४) (इम्मानुएल) (४)
सारा सृष्टिको मालिक तपाईंलाई
सारा सृष्टिको मालिक तपाईंलाई (2nd Fret G = A major, 3/4 ) को. सारा सृष्टिको मालिक तपाईंलाई, सारा सृष्टिको रक्षक तपाईंलाई हाम्रो हृदय समेतले आदर प्रणाम्, सदैव होस् तपाईंको गुणगान ह ह ह हल्लेलूयाह (७) आमिन् १. (सब संसार टलेर जानेछ, टल्ने छैन तपाईंको वचन बितेर जानेछ यो जीवन, तर विश्वासी मर्दैन कहिले) (२) २. (नयाँ संसार र स्वर्ग हुनेछ विश्वास गर्ने सबैको निम्ति प्रशंसा, आदर हुनेछ त्यहाँ हाम्रा परम प्रेमी पितालाई) (२)
महान् ईश्वर बिचार्छु काम
महान् ईश्वर बिचार्छु काम (2nd Fret G = A major, 4/4 ) १. महान् ईश्वर, बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो’ हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईंको । को. (प्रशंसा होइरहोस् ईश्वरको, कति महान्, कति महान्) (२) २. पहाड़-पर्वत, जंगल म जब घुम्छु, पक्षीहरू म सुन्छु गाएक सुन्दर पहाड़देखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु । ३. जब पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई मेरो बदली क्रूसैमा उनी चढा उद्धार मेरो गरे रगत बहाई । ४. जयध्वनिसाथ येशू संसारमा आउँछन्, वहाँ असीम आनन्दसाथ लैजान्छन् विनम्रसाथ उनलाईवहाँ पुज्नेछु, महान् ईश्वरको गर्छु प्रशंसा ।
नाचौ प्रभुमा मघ्न भई नाचौ
नाचौ प्रभुमा मघ्न भई नाचौ ( G, 4/4 Fast beat ) नाचौ प्रभुमा मघ्न भई नाचौ (प्रभुमा मघ्न भई नाचौ) (२) आ… आ… आ… आमिन १. घुमौ प्रभुमा मघ्न भई घुमौ (प्रभुमा मघ्न भई घुमौ) (२) आ… आ… आ… आमिन २. उफ्रौ प्रभुमा मघ्न भई उफ्रौ… ३. हाँसौ प्रभुमा मघ्न भई हाँसौ…
म परमेश्वरको प्रशंसा गर्छु
म परमेश्वरको प्रशंसा गर्छु ( G, 4/4 Fast beat ) म परमेश्वरको प्रशंसा गर्छु, सुखमा होस् या दु:खमा होस् आत्मामा मलाई सम्हाल्नु हवस्, म परमेश्वरको प्रेशंसा गर्छु । म परमेश्वरको विजय गर्छु…. यो पापी संसारमा आशा छैन, संसारको थोकले शान्ति मिल्दैन आत्मामा मलाई सम्हाल्नुहवस्, म परमेश्वरको प्रशंसा गर्छु ॥
प्रशंसाको योग्य महान ईश्वर
Download the song प्रशंसाको योग्य महान ईश्वर ( 1st Fred G Am C D ) (प्रशंसाको योग्य महान ईश्वर, आराध्नाको योग्य महान प्रभु) (२) (स्वर्गमा बिराजमान हुनुहुने प्रभु) (२), (तपाईलाई प्रशंसा तपाईलाई महिमा) (२) (तपाईको नाउँको प्रशंसा गर्छु तपाई कै गुणको तपाई नै राजा तपाई नै प्रभु सम्पुर्ण संसारको) (२) Lyrics & Music: Unknown
घन्कियो मादलको ताल
Download the song घन्कियो मादलको ताल ( 1st Fred G Am C D ) ( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२ म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न ( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ, नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२ ( प्रशंसाको शक्तिले रोगहरु निको हुदैछ, गाउदा गाउदा हामीमी अभिषेक खनिन्दै छ )२ Lyrics & Music: Prayash Rai Download the Powerpoint
के मा छ है तिम्रो भर
Download the song के मा छ है तिम्रो भर? ( A major, 6/8) हा हा हा हा, हो हो हो हो……. सारा गाऊ शहर के मा छ है तिम्रो भर? घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२) सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ मेरो भर (२) के गरीब के धनी सबको प्रभु येशू होनी के सानो के ठुलो गर्छन उनले सबको भलो बाहिरी रुपलाई हेरेर होईन, भित्री ह्दयलाई विचार गर्ने सामरीबाट पानी पिउने, उनैमा छ मेरो भर (२) ( आआ हा हा, आआ हा हा आआ हा हा हा हाहा………)2 मेरो प्यारो मण्डली के मा छ है तिम्रो भर? सुनमा हो कि चाँदीमा हो येशूमा छ के तिम्रो भर (२) नयाँ यरुशलेम नयाँ पृथ्वी, नयाँ स्वर्गलाई बनाउनु हुने पिताको दाहिने बाहुली छोडी, आउनु हुने मा पर्छु भर (२) ( आआ हा हा, आआ हा हा, आआ हा हा हा हाहा………)4 Lyrics & Music: Prayash Rai
कहिले नछुटने सम्बन्ध
Download the songs कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major ) ( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२ ( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२ ( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२ ( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२ ( कहिले नछुटने हातलाई समाएर, हिंड्दै छ झरी घाममा।)२ ( साटेर माया अनन्तलाई, भुलेर आफैलाई। )२ Lyrics & Music: Samuel Rai
हरियो खर्कमा मलाई चराउनु होस्
Download the song हरियो खर्कमा मलाई चराउनु होस् मेरो आँखाको [G:6/8] को. हरियो खर्कमा मलाई चराउनु होस् मेरो आँखाको आँसु पुस्नु होस् हे येशू तपाईं मेरो पहिलो प्रेम (२) मलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ सबैलाई येशू चाहिन्छ (ला ला ला ला ला ला) (२) १. संसारको पानीले मेटिदैन मेरो तृष्णा हे येशू तपाईं मेरो पहिलो प्रेम २. पराइलाई आफ्नो ठान्नु भो प्रेम हीनलाई प्रेम गर्नु भो हे येशू तपाईं मेरो पहिलो प्रेम Lyrics & Music: Unknown