कोमल हृदय दिनुहोस्
कोमल हृदय दिनुहोस् मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस् मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस् मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२) तपाईंको ।
एउटा बासस्थान तयार भएको
एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको प्रेमले चलाउनुहोस् मलाई तपाईको आत्माले )२
येशूको घर बनाउने समय
येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ, स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ मनोहर! राजालाई स्वागत जनाउन! को हुन् उनी राजा वैभवको आउँछन् आफ्नो सिंहासन बसाउन? सनातनको ढोका यो हेर खोलिएको छ। उद्धारको पर्खाल यो आज सजिएको छ। हेर्न तिम्रो राजालाई झुकेको शिरलाई उठाऊ अल्फा र ओमेगा राज गर्ने येशू तपाई धार्मिक्ताले तपाईको भर्नोस् यो भवनलाई।
जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु
जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु [Em,Am:4/4]१. (जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊदझैँ) (२) (म गाउँछु, म गाउँछु, म गाउँछु दाऊदझैँ) (२)२. (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु दाऊदझैँ) (२) (स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊदझैँ) (२)३. (जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाऊदझैँ) (२) (ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊदझैँ) (२)४. (जब प्रभुको आत्मा मेरो हृदयमा छ म नाच्छु दाऊदझैँ) (२) (म नाच्छु, म नाच्छु, म नाच्छु दाऊदझैँ) (२)
तिमी शुद्ध भयौं के
तिमी शुद्ध भयौं के? [1st Fret G = G#, 4/4] को. तिमी शुद्ध भयौं के ? त्राणकर्ता येशूको रगतले तिम्रो मन साँच्चै निष्कलंक भयो के ? येशूको त्यो अमोल रगतले । १. मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ? ख्रीष्टको रगतले शुद्ध भयौ के ? पूरा भरोसा येशूमा राख्छौं के ? ख्रीष्टको रगतले शुद्ध भयौ के ? २. दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ? उनको रगतले शुद्ध भयौ के ? येशूको आनन्द तिमीले पायौ के ? ख्रीष्टको रगतले शुद्ध भएर । ३. ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ? ख्रीष्टको रगतले साफ र उज्जवल तिमी स्वर्ग जानलाई तयार छौ के ? ख्रीष्टको रगतले शूद्ध भएर । ४. पापको दाग लागेको वस्त्र फुकाई देऊ ख्रीष्टको रगतले शुद्ध हुन आऊ पापी मन चोख्याउने धारा बग्दैछ ख्रीष्टको रगतले शुद्ध होइजाऊ । शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा आनन्द छ …. चंगाइछ …. शान्ति छ …. छुटकारा छ ।
मुकुट पहिर्याउँछौँ थुमा
मुकुट पहिर्याउँछौँ थुमा ( G, 4/4 ) (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)
आज खुशी छु म
आज खुशी छु म (२ [G ], 4/4 आज खुशी छु म (२), येशूको लागि खुशी छु म उहाँले मेरो पापलाई धुनु भो, यसकारण खुशी छु म १. आज उफ्रिन्छु म (२), येशूको लागि उफ्रिन्छु म उहाँले मेरो पापलाई धुनु भो, यसकारण उफ्रिन्छु म (२) २. आज गाउछु म (२) ३. आज नाँच्छु म (२) ४. आज रमाउँछु म (२) ५. आज कराउँछु म (२)
येशुले माया गर्यो नि मलाई
येशुले माया गर्यो नि मलाई [1st Fret G = G#, 6/8 ] येशुले माया गर्यो नि मलाई, अन्नत जिवन दिउ नि ( माया गर्यो नि मलाई )४ ( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२ जब मेरो जिवन पापमा डुबेको थियो, येशुको रगतले मलाई नयाँ जिवन दियो तपाईकै प्रशंसा होस् भनि मैले ठाने तपाईकै स्तुति गर्न पनि मैले जाने ( यो जिवन तिमीले दिएको प्रशंसा तिमालाईनै चडाउछु )२
धुनुहोस् मलाई पवित्र पानीले
धुनुहोस् मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस् मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई मस्काउनुहोस् हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई धुनुहोस् मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई पवित्र पवित्र बनाउनुहोस् (२)
एक कदम अघि दश कदम पछि सर्ने विश्वासी
एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा एकताको नारा लगाऊँ है फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’, संसारको आँगनैमा ।