तिमी जस्तो अरू कोही छैन हे येशू

तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त बाँचेको छु तिम्रो हुनलाई (२)

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्

मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्‌ [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस्‌     सिंहासनबाट आउनुहोस्‌, नदी प्रेमको बहाउनुहोस्‌, हे येशू १.  तपाईंको उपस्थितिमा डोर्याउनुहोस्‌ मेरो हृदय, आत्मा छुनुहोस्‌     नयाँ आशा, भरोसा, नयाँ चङ्गाइ र मुक्ति दिनुहोस्‌ २.  तपाईंको स्वतन्त्रताभित्र लानुहोस्‌ मेरो हृदय, आत्मा फुकाउनुहोस्‌     नयाँ आनन्द र खुशी, नयाँ उचाई र शक्ति भर्नुहोस्‌ ।

संसारको कुना कुनामा

संसारको कुना कुनामा [3rd Fret E major = G Major] संसारको कुना कुनामा गुञ्जीरहोस्‌ येशूको नाउँ (२) कत्ति प्यारो येशूको नाउँ संसारमा हल्लेलूयाह (२) USAको कुना कुनामा….. Nepalको कुना कुनामा… Bhutanको कुना कुनाम…….. ( येशुका नाउँ, येशुका नाउँ )4 { गाने का दिल और बजाने का जीवन ( हम सबने पाया हे )2  }2 ( जिस व्यक्ति ने यीशु को पाया )4 ( उसका जीवन बदल गया हे )4 ( जिस व्यक्ति ने आत्मा को पाया )4 ( वो सार्मथसे भर गया हे )4 ( येशुका नाउँ सार्मथि नाउँ, येशुका नाउँ येशुका नाउँ )4 ( येशुका दिया जिनदागी वरदार हे, ओर कोही कि उसे राजसे अनजान हे )2 ( यारो जानो पेहेचानो आपना येशु बडा माहान हे ) ( नारे लगाओ और गाओ रे झंडा मसीह का फैलाओ रे )2 ( हालेलुयाह, हालेलुयाह ) 4

दुलही पर्की रहेछ

दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C =  D major ) ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२ ( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो जलाई )२ ( तपाईको पाईलाहरुको आवज सुन्न चाहान्छु, अन्नत साईनो जोडी तपाईकै बन्न चाहान्छु )२ ( पहाडमा दौडन्दै आहुनुहोस् अब तपाई, ह्रदयलाई जगाउने सुवासना फैलाई )२ ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् आराधना चडाई रहेछ, येशुवा अब आउनुहोस् )२

बगाउनु होस्, येशु तपाईको महिमा

( बगाउनु होस् )२, येशु तपाईको महिमा (2nd Fret C =  D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै ढाक्ने गरी )४ ( उखेली अनि भत्काई फेरी नयाँ बनाई महिमाको राज्य बसाउ)२ ( फेरी कहिले नसकिने, फेरी कहिले नमर्ने, फेरी कहिले नबत्ने )२ ( येशु तपाईको राज्य बसालनुहोस् )४

येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म

येशूलाई सधैं म पछ्याउँछु उनको बाटोमा सधैं म [G] G major ( येशूलाई सधैं म पछ्याउँछु, उनको बाटोमा सधैं म हिँडनेछु )2 चाहे आओस्‌ ठूलो आँधि बेहरी डराउनेछैन म (२) ( येशूलाई सधैं म प्रेम गर्छु, उनको अगुवाईमा सधैं म हिँडनेछु )२ चाहे आओस्‌ ठूलो आँधि बेहरी डराउनेछैन म (२) येशूलाई सधैं म पछ्याउँछु……. येशूलाई सधैं म प्रेम गर्छु….. येशूलाई सधैं म पछ्याउँछु…….

म मेरो मुहारलाई

Download the song म मेरो मुहारलाई ( 3rd Fret G = A#) (म मेरो मुहारलाई माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ  (म मेरो प्राथना माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ म (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ (हे परमेश्वर तपाईको दोका अगी उिभन्छु म तपाईले मेरो आवाज जब सम्म सुन्नु हुन्न) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ मेरो हातलाई माथि उठाउछु जाहा तपाईको उपिस्तथी छ म मेरो विश्वासलाई माथि उठाउछु जाहा तपाइको उपिस्तथी छ)२ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ Lyrics & Music: Praveen Monger, Joshua Himalayas

प्रभु आत्मा खन्याउनोस्

प्रभु आत्मा खन्याउनोस्‌  ( 2nd Fret G ) प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ, स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन । अब ठूलो जगाउने काम हुनेछ अब ठूलो जागृति आउनेछ यस देशमा अब ठूलो जगाउने काम हुनेछ (र ज-जसले येशूलाई पुकार्छन्‌ ती सब बाँच्नेछन्‌) (२) प्रभु, आत्मा खन्याउनुहोस्‌ संसारका सब राष्ट्रहरूमा तपाईंको महिमा देखेर ती सबले दण्डवत्‌ गरुन्‌, प्रभु, देखाउनुहोस्‌ शक्ति, स्वर्ग-पृथ्वी हल्लाई, संसार पर्खिरहेछ, सृष्टिले देखून्‌ तपाईंको आउने दिन ।

प्रशंसा, महिमा नेपाली भाकैमा

प्रशंसा, महिमा नेपाली ( 2nd Fret G ) (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २ (कोइली कुहु गर्दै जयजयकार गर्छ येशूको नाउँलाई झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैं) २ प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला सारंगी रेटौंला आज येशूलाई भेटौंला उपस्थितिमा उनको खुशीले नाँचौला मादल बजाउँदै हो मनमा वहाँलाई सजाउँदै वचन अमृत सुनि हृदयमा राखौंला प्रशंसा हाम्रो प्रशंसा येशूलाई नै दिउँला सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला (बतास सिरिरिरि बग्दै मनलाई उडाउँछ येशूतिर नै खोला सललल बग्छ तराईतिर उनको करूणा झैं) २ (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २

भागेर कहाँ जाऊ

भागेर कहाँ जाऊ ( 5th Fret G = C or D major) (भागेर कहाँ जाऊ म, अन्त्यमा तपाई नै चाहिन्छ लुकेर कहाँ लुकु म, ज्योति तपाई नै हुनहुन्छ )२  (आकाशमा पनी तपाई, गहिराइमा पनी तपाई  यो भिडमा पनी तपाई, एकान्तमा पनी तपाई हुनहुन्छ  येशु हुनहुन्छ) २  Music…………x………….x……….x सधै भरि मेरो सातमा रहनु हुन्छ…… रारा रारा…. मेरो येशु आकाशमा पनी तपाई…………. (भागेर कहाँ जाऊ म………..