Sworgiya Pita Pavitra

Sworgiya Pita Pavitra ( G Major, Samala ) Music ……………. Sworgiya Pita Pavitra Aatma, Sukha Pahad Vijaununos Jhariley Pahad Tarai Himal Chuchuri Pahad Parwat Ukhali Ohrali, Dinuhos Jhari Bhanjhang Ra Deuralai, Raknu Vhako Tyo Antim Jhari Ahai…… Jhari Ahau…. Ahai….. Hallelujah

स्वर्गीय पिता पवित्र आत्माले

स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़  भिजाउनुहोस्‌ झरिले पहाड़ तराई हिमाल चुचुरी )२   (  पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि    भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो अन्तिम झरी )२    आ-है… झरी आउ… आहै हल्लेलूयाह (२)

सत्य के हो हामीले चाल पायौं

सत्य के हो हामीले चाल पायौं [E major]   सत्य के हो हामीले चाल पायौं हामीले चाल पायौं    स्वर्ग जाने मुल बाटो भेट्टायौं उद्धार आज छ    यो जीवन स्वर्गमा निश्चय जानेछ (२) १. धानको बाला आलिमा लरबर आलिमा लरबर    येशूको माया सबैलाई बराबर सुन यो खबर    यो खबर सुनेर निर्णय सरासर (२) २. दाजु भाई हे दिदि बहिनी हे दिदि बहिनी    आज सुनी भोली त के होली जीवन छोटो छ    यो पापी संसारमा बाँच्न गाह्रे छ (२) ३. येशू हाम्रो स्वर्गको साँचो स्वर्गको साँचो    येशू बिना यो जीवन अधुरो सम्झ नुझन    आत्मालाई बचाउन गाह्रो नमान (२)