Ma Mero Muhaarlaai
Download the song Nepali Lyrics Ma Mero Muhaarlaai (2nd or 3rd Fret G ) Ma Mero Muhaarlaai Mathi Uthauchu Jahan Tapaiko Upastithi Chha Ma Mero Haatlaai Mathi Uthauchu Jahan Tapaiko Upastithi Chha Ani Karaudai Ma Gauchu Hey Parmeshwar, Tapailaai Prasansa Ani Karaudai Ma Gauchu Hey Parmeshwar, Tapailaai Mahima Hey Parmeshwar, Tapaiko Dhoga Agi Ubhinchu Ma Tapailay Mero Awaaz Jaba Samma Sunnu Hunna Ani Karaudai Ma Gauchu Hey Parmeshwar, Tapailaai Prasansa Ani Karaudai Ma Gauchu Hey Parmeshwar, Tapailaai Mahima Ma Mero Prathana Mathi Uthauchu Jahan Tapaiko Upastithi Chha Ma Mero Biswaas-laai Mathi Uthauchu Jahan Tapaiko Upastithi Chha Lyrics & Music: Praveen Monger, Joshua Himalayas
भन्नलाई म संग केही सब्द
भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि पृथ्वीमा उच्च तपाईकै नाउँ सारा जिवन नै तपाईको भवनमा भजन गाउदै बस्न दिनुहोस् ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४
बगाउनु होस्, येशु तपाईको महिमा
( बगाउनु होस् )२, येशु तपाईको महिमा (2nd Fret C = D, 4/4) { ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३ { ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२ ( येशु तपाईको महिमा बगाउनु होस् )४ }२ ( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै ढाक्ने गरी )४ ( उखेली अनि भत्काई फेरी नयाँ बनाई महिमाको राज्य बसाउ)२ ( फेरी कहिले नसकिने, फेरी कहिले नमर्ने, फेरी कहिले नबत्ने )२ ( येशु तपाईको राज्य बसालनुहोस् )४
म मेरो मुहारलाई
Download the song म मेरो मुहारलाई ( 3rd Fret G = A#) (म मेरो मुहारलाई माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ (म मेरो प्राथना माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ म (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ (हे परमेश्वर तपाईको दोका अगी उिभन्छु म तपाईले मेरो आवाज जब सम्म सुन्नु हुन्न) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ मेरो हातलाई माथि उठाउछु जाहा तपाईको उपिस्तथी छ म मेरो विश्वासलाई माथि उठाउछु जाहा तपाइको उपिस्तथी छ)२ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ Lyrics & Music: Praveen Monger, Joshua Himalayas