कमजोरले येशुको शक्ति पाएर

कमजोरले येशुको शक्ति पाएर (D, D# Major) कमजोरले येशुको शक्ति पाएर, चीलझै आकाश छुन्छ बरीलै उनको एकै हेराईमा तोडि्न्छ जूवा दुःखको मेटिन्छ तुष्णा बरीलै, पाइन्छ चंगाई बरीलै लै लै हो येशुको माया लै लै हो। यात्रा किन नहोस् उकालो, येशुको साथमा काटिन्छ युद्ध छ यहाँ लड्नु नै, येशुमा विजय पाइन्छ  लै लै हो येशुको माया लै लै हो। Music & Lyrics: Ps. Rohit Thapa