Jiwan Yo Aaradanaley

Jiwan Yo Aaradanaley…. (4th C = E major , 6/8 Chutkai) ( Jiwan Yo Aaradanaley Shajaudai Tapai Kaha Ahaudaichaw  Daudko Dhaleyko Basthan Banaunai Tyari Gardaichaw )2 (Euta khabocha Nyaeko, Arko Khabo Dharmikthako )2 Annantako Cha Shihasan, Herna Hami Ahaudaichaw  Jiwan Yo Aaradanaley….  (Ghairaiko Lhakau Sworgyaduutharuley Yeshu Tapailai  Pabitra Pabitra Vandai Uchaldaicha Tyo Naaulai)2 ( Beenara Jyali Turahi Bajaudai  Dastare Bajama Swora Milaudai )2  Jati- Jatilai Bolaudai  ( Siyonko Maharajalai Uchaldai Prasansa Ghaudaichaw Sworgyama Jasto Echyacha Tapaiko Hamima Lyaudaichaw )2 ( Basnush Aatma Pakaita Phijhaudai Naya Kaamlai Haeri Ramaudai )2 Yeshuko Tapaiko Dulahi Banina Hami Ahaudaichaw Jiwan Yo Aaradanaley…. 

जीवन यो आराधनाले सजाउदै

जीवन यो आराधनाले सजाउदै ( 4th fret C = E major) जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौँ। दाउदको ढलेको बासस्थान बनाउने तयारी गर्र्दैछौँ। एउटा खाँबो, छ न्यायको, अर्को खाँबो धार्मिक्ताको। अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ। जीवन यो …. घेरीएर लाखौं स्वगर्दुतहरूले येशू तपाईलाईं, पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई, बीणा र झ्याली, तुरही बजाँउदै, दस तारे बाजामा स्वर मिलाउदै, जाती जातीलाई बोलाउदै सियोनको महाराजालाई उचाल्दै, प्रशसां गाउँदैछौं। स्वगर्मा जस्तो छ इच्छा तपाईंको, हामीमा ल्याउँदैछौ। बस्नोस् आत्मा, पखेटा फिजाउँदै, नयाँ कामलाई हेरी रमाउदै येशू तपाईंको दुलही, बनिन हामी आउँदैछौ। जीवन यो …..