मलाई तपाईंको मुहार देखाउनुहोस्

मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस्‌ (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस्‌ (२)

तपाईं संगै हिड्दै जनेछु

तपाईं संगै हिड्दै जनेछु ( E, F major, 3/4 ) तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै भिड देखी टाडा भेटन तपाइलाई, पाल एउटा प्रेमको बनाउदै तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै जबसम्म यो मुटु धड्कन्छ जबसम्म यो सास रोकिन्दैन अनि झारी बसार्उने बादल फेरी कहिले फकेर् र आउदैन ज्योती रहुन्जेल यि आँखाहरुमा जबसम्म चाँदिको तार चुडिदैन् उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु माटोले बिनएको भाँडो तपाईं आघी नफुटे सम्म येशु तपाइको त्यो महिमाले यो जिवनलाई नभरे सम्म मृत्युलाई जित्ने त्यो प्रेमको शक्ति, अनन्तमा हाम्रो गबाइ बिनन्दैन उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु

येशूले मलाई मुक्ति दिनुभो

येशूले मलाई मुक्ति दिनुभो’ (४) १.  येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु     एउटै राजा येशू ख्रीष्ट नै हुन्‌ (२)     हल्लेलूयाह, आमिन्‌, हल्लेलूयाह (४) २.  येशूले मलाई क्षमा दिनुभो’ (४) ३.  येशूले मलाई जीवन दिनुभो’ (४) ४.  येशूले मलाई आशिष्‌ दिनुभो’ (४) Music 🎶🎸…………….. ५.  येशूले मलाई शान्ति दिनुभो’ (४) ६.  येशूले मलाई आनन्द दिनुभो’ (४) ७.  येशूले मलाई सब थोक दिनुभो’ (४) 2.

यहोशु हो सुन

यहोशु हो सुन! हृदयमा गुन (D major )  यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ। ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे सपना ठुलो बोके र हामी अघि बढ़दैछौं। एक एक पाईला विजयको अघि अघि सदैर्छौ। तुरहीको आवाज सुनाई देऊ फेरि; यिरहोको पखार्ल चारिैतर घेरि। विजय हाम्रो हुनेछ! ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे यो भुमिमा येशूको ठुलो भय छाउदैछ राहाबहरूले यहाँ मुक्तिको गीत गाउँदैछ। स्वगर्को राज्य बस्दैछ पृथ्वीमा, हाम्रो पाईलाले टेक्दै जानेछ जहाँ मारानाथा! येशूवा! ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे

नजिक (३) आउँछु तपाईंको

नजिक (३) आउँछु तपाईंको [D:4/4] नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस्‌ मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस्‌ मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस्‌ प्रेमको, बढ़ाउनुहोस्‌ को‌ठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)

स्वगीर्या बतासले उडाउदैछ

स्वगीर्या बतासले उडाउदैछ ( E, 6/8 ) ( स्वर्गीया बतासले उडाउदैछ मलाई, मुटुभरी येशुको अनन्त माया जलाही) २ (हृदयमा तिम्रो आवाज सुनेर, तिमीलाई भेट्ने प्राथना बूनेर) २ (मलाई बनाउने मलाई सजाउने) २, येशूलाई खोजदैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई … (सानो  मोति बेची सबै, एउटा  मोति  किन्न आए मेरो  निम्ति जीवन दिने, राजालाई चिनन आए) २ (सागूरो छ मन, ठूलो बनाही देउ,  तिम्रो आत्माको, आगो जलाई देउ) २ (क्रोश्मा चडेर मलाई बचाउने) २, थूमालाई खोज्दैछु… स्वगीर्या बतासले उडाउदैछ मलाई… (प्रशंसा सिजएर तिमीसंगै नाचन आए अभिशेक्मा जीवनको जूवाहरु भाचन आए) २ (सागर छ सिसाको नाचन सिकाइदेउ, तिम्रो अंगालोमा बाचन सिकाइदेउ) २ (येशू तिम्रो सिहांसन अघि) 2, बसन ठाउँ खोज्दै छु…

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4] (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

सोध्ने आँट छैन

Download the song सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major ) (सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो  वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2 त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो (सारै तिर्खा लाग्यो ! थोरै पानी देउ न !, हेर घाँटी सुक्यो ! केही पिउन देउन !) -2 (आफ्नो सब पराया भए, साथीसंगी टाढा गए, संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए )2 (जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने)-2 ( र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई) २ (झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि) २ पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो (पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू आरी गयो ।) २ हो हो हो .. … … … … … … … Lyrics & Music: Ps. Rohit Thapa

पहाड़को उचाईहरूबाट

पहाड़को उचाईहरूबाट (2nd Fret C = D major) ( Oh howow oh oh oh oh ho howow ho )2 पहाड़को उचाईहरूबाट, परमेश्वरको स्तुति गर। तराईका मैदानहरूबाट, उहाँको प्रशंसा गर। स्वगर्दुतहरू साथ मिलेर, परमेश्वरको स्तुति गर। चिम्कला तारा झिलिमलाउदै, उहाँको प्रशंसा गर। आकाश माथिका पानी र गिहरा सागर चढ़ाउदै येशूलाई मिहमा र आदर बिजुली, असिना, हिउँ अनि बादल झ्याली र सारंगी,वीणा अनि मादल फल फलाउने वृक्षहरूले, रगं बिरंगी फुलहरूले भरोसा येशूमा राख्दै, उड़ी हिड़ने पंक्षीहरूले राजा अनि राजकुमारहरुले,परमेश्वरको स्तुति गर। हुर्किएका छोरा र छोरीले, उहाँको प्रशंसा गर। थुमासगैं भोज खान पाउनेले, परमेश्वरको स्तुति गर। उहाँसगैं पिरती लाउनेले, उहाँको प्रशंसा गर।

बिहानीको सूर्य जस्तै

बिहानीको सूर्य जस्तै ( E Major, 2/4) ( बिहानीको सूर्य जस्तै तपाईको अनुग्रह फर्की आयो जीवनमा )२ एउटा गीतले भरियो ह्रदय चोखो प्रितले सजियो जीवन ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ अब घार्मिताले उठाउने छ मलाई, तपाईको बलियो हात समाउछु हजार युद्द जित्ने तयारीमा हुन्छु, प्रशंसामा ह्रदय खोली रमाउछु जीवन नदी छेउ रोपिएकै छु, यसैले विजयको गीत गाउछु जीवन नदी छेउ रोपिएकै छु, यसैले आशाको गीत गाउछु ( अध्यारोलाई जितेर अन्नतको महिमा छायो मेरो जीवनमा )२ ( शत्रुहरुको सामुन्ने मेरो भोजको मेज सजिन्छ दिनमा बादल रातमा आगोको खाँबो तपाई हुनुहुन्छ )२ ( मैले हिड्ने गोरेटो तपाई, बिसाउने चौतारी हो तपाई )२ बिहानीको सूर्य……