मेरो ईनारलाई

Download the song मेरो ईनारलाई (1st D = D#) (मेरो ईनारलाई अझै गहिरो बनाईदेउ, अभिषेकले येशु मलाई भिझईदेउ )४ ( गहिरोले गहिरोलाई बोलाउछ, तिष्ण अझै मेट्टाउछ )५ (लानुहोस् येशु मलाई कहिले नफर्कने गरि जित्नुहोस् येशु मलाई तपाईकै हुने गरि )३ Lyrics & Music: Ps. Rohit Thapa

ऐउटा छ पुरानो बाटो

Download the song ऐउटा छ पुरानो बाटो ( 3rd Fret G = A# major,) ( आ हा हा… आ है आ हा हा.. आ हा हा… आ है हो.. )२ ऐउटा छ पुरानो बाटो सनातनको, जाहाँ म हिँड्दै छु, तपाईलाई पछ्याउँदै जिवनको नदी छेउ बिसाउने सुदर ठाउँ सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाउ शिरमा आन्नदको मुकुट लगाई, शोक अनि सूस्केरा टाढा भगाई मेरो येशु यही बाटो भएर आउनु हुदैछ……. ( नयाँ गीतले भरिँदै छ मन, झन बढ्दै छ ह्रदयको जलन )२ ( आहै… इ.. इ… हो हो हो हो.. )२ ( अब मेरा दुर्बल गोडा फेरि बलियो हुँदैछ कमजोर हात माथि उठेर स्वर्गलाई छुँदैछ )२ आखाँले देख्दै छ तपाईको महिमा, ओठले गाउँदै छ तपाईको प्रशंसा, आदनको बगैँचामा जीउनलाई बोलाउनु हुँदैछ… ( ठुलो शान्ति छाउँदै छ यहाँ, छैन मृत्युको कुनै छाँया )३ Lyrics & Music: Ps. Rohit Thapa

शत्रुले बस भन्दा बस्ने

Download the song शत्रुले बस भन्दा बस्ने ( 5th Fret G = C, or D Major, 6/8) शत्रुले बस भन्दा बस्ने म होइन, त्यसको गर्जन सुनी डराउने छैन। किनकि येशुले जुवा अर्धमको सधालाई तोडेर, शत्रुको शिरलाई पाउले कुल्चेर, शर्ममा पारिदिनु भो। ( यो हो क्रुशको बिजय यात्रा )४ ( छोरीहरुको ठुलो दलले यो भनेर गाउँदै छ, छोराहरु टाडाबाट पर्काल तोडी आउदै छ, )२ मरुभूमीमा पानीको मुहान भटाउनेहरु, धार्मिकताको बोट झै सधै मोलाउनेहरु आन्नदको नयाँ गीत गाँउ है । ( यो हो क्रुशको बिजय यात्रा )४ Lyrics & Music: Ps. Rohit Thapa

बरी लै बरी लै

घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ [E major, 6/8] (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई)2 १. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ    मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ    (बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ) (२) २. (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (२)    (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई) (२)    (बरी लै बरी लै बरी लै ज्यानै दिए तिमीलाई) (२) ३. (ज्यान मुटु साटौल माया पिरती बाटौला बड्दै छ चाहना) (२)    (चौतारीमा बसेर अगांलोमा कसेर तिम्रो दिलको धड्कन सुनौला) (२)    (बरी लै बरी लै बरी लै तिम्रो दिलको धड्कन सुनौला) (२)    बरी लै बरी लै बरी लै येशूलाई मनपर्छ

एउटा बासस्थान तयार भएको

एउटा बासस्थान तयार भएको ( G, 4/4) ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको सामर्थले चलाउनुहोस् मलाई तपाईको आत्माले )२ ( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२ ( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२ ( जलाउनुहोस् मलाई तपाईको प्रेमले चलाउनुहोस् मलाई तपाईको आत्माले )२

येशूको घर बनाउने समय

येशूको घर बनाउने समय ( 4th fret C = E major) येशूको घर बनाउने समय आएको छ,  स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ! यसैले आऔं, हात समाऔं, जिवित पत्थर जोड़िन्दै जाऔं। शिर ढुंगो यो घरको येशू बनिएको छ। उहाँसगैं जोडिन्दै जाने समय आएको छ। प्रशंसाको ढोका छ मनोहर! राजालाई स्वागत जनाउन! को हुन् उनी राजा वैभवको आउँछन् आफ्नो सिंहासन बसाउन? सनातनको ढोका यो हेर खोलिएको छ। उद्धारको पर्खाल यो आज सजिएको छ। हेर्न तिम्रो राजालाई झुकेको शिरलाई उठाऊ अल्फा र ओमेगा राज गर्ने येशू तपाई धार्मिक्ताले तपाईको भर्नोस् यो भवनलाई।

दुलही पर्की रहेछ

दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C =  D major ) ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२ ( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो जलाई )२ ( तपाईको पाईलाहरुको आवज सुन्न चाहान्छु, अन्नत साईनो जोडी तपाईकै बन्न चाहान्छु )२ ( पहाडमा दौडन्दै आहुनुहोस् अब तपाई, ह्रदयलाई जगाउने सुवासना फैलाई )२ ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् आराधना चडाई रहेछ, येशुवा अब आउनुहोस् )२

जीवन यो आराधनाले सजाउदै

जीवन यो आराधनाले सजाउदै ( 4th fret C = E major) जीवन यो आराधनाले सजाउदै, तपाईं कहाँ आउदै छौँ। दाउदको ढलेको बासस्थान बनाउने तयारी गर्र्दैछौँ। एउटा खाँबो, छ न्यायको, अर्को खाँबो धार्मिक्ताको। अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ। जीवन यो …. घेरीएर लाखौं स्वगर्दुतहरूले येशू तपाईलाईं, पवित्र पवित्र भन्दै उचाल्दैछ त्यो नाउँलाई, बीणा र झ्याली, तुरही बजाँउदै, दस तारे बाजामा स्वर मिलाउदै, जाती जातीलाई बोलाउदै सियोनको महाराजालाई उचाल्दै, प्रशसां गाउँदैछौं। स्वगर्मा जस्तो छ इच्छा तपाईंको, हामीमा ल्याउँदैछौ। बस्नोस् आत्मा, पखेटा फिजाउँदै, नयाँ कामलाई हेरी रमाउदै येशू तपाईंको दुलही, बनिन हामी आउँदैछौ। जीवन यो …..

पहाड पग्लेर तराई भीजदाई छ

Roman English Lyrics ( पहाड पग्लेर , तराई भीजदाई छ ( 4th Fret C = E major) ( पहाड पग्लेर तराई भिज्दै छ )2, (येशुको राज्य आउदैछ ह्रदय खुशीले गाउदै छ )2 ( कलबरी क्रुसको छाया हाम्रो दशमा छाउदैछ )2   (हो हो होहो हो हो)2 (न आदि न बेरी कसैले छेक्दैना, येशुको राज्यलाई कसैले रोक्दैन )2 (संसारले नया आशा देख्कदैछ, हाम्रो जातिले कथा लेख्दै छ )2 (अबिसक्ले जीवन तोडी छ, फुटेको जीवन जोडी छ )2  (हो हो होहो हो हो )2 (स्वोर्ग छोएर संसारलाई जीतने, आत्माको झरीमा आज हामी भीजीने )2 (फसल पकाउने एई बर्सले, हाम्रो सहर गाऊ भीजाउने )2 ( यहूदाको सिहॅलाई पछ्याउॅदै, येशुहाको सेना बडदैछ )2  (हो हो होहो हो हो )2

मानिसको-माझमा-विहानी-साँझमा

वो व ओ वो वो हो मानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछु पुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछु प्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदै ह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅले वो व ओ वो वो हो एकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छ अन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछु ठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ