Ma Timrai Nai Hu

Ma Timrai Nai Hu ( 5th Fret C = F Major ) { ( Ma Timrai Nai Hu ) 3, Yeshu Timrai Nai Hu Chahae Gham Nalagos, Chahae Din Nahos Yehi Raatama Pani, Ma Kojchu Timilai Parkan Chu Ma Sadai Tyo Ujyalolai }2 ( Hey Yeshu Mero Prabhu Parkan Chu Ma Sadai Timilai )2 { ( Ma Timrai Nai Hu ) 3, Yeshu Timrai Nai Hu Chahae Badal Nadhekos, Chahae Meg Nagarjos Yehi Sukkha Ma Pani, Ma Kojchu Timilai Parkan Chu Ma Sadai Tyo Jhari lai ( Hey Yeshu Mero Prabhu Parkan Chu Ma Sadai Timilai )2  

Pabitra Tapai, Mero Nimti

Pabitra Tapai, Mero Nimti ( G, 5th Fret G = C major ) ( Pabitra Tapai, Mero Nimti Kalvari Krushma Januvo, Pabitra Tapai, Mero Nimti Dhukha Shanuvo )2 K Chadau Prabhu Yo Mero Jiwan Bata K Chadau Prabhu Yo Mero Hridaya Bata Sunara Chadi Chaina, Cha Euta Tutuaeko Hridya Krtigyataley Bharaiyera Pokincha Tapaikai Paauma

पवित्र तपाईं मेरो निम्ति कलवरी

पवित्र तपाईं मेरो निम्ति कलवरी ( G Major ) पवित्र तपाईं, मेरो निम्ति कलवरी क्रूसमा जानुभो’ पवित्र तपाईं, मेरो निम्ति दु:ख सहनुभो’ के चढाऊँ प्रभु, यो मेरो जीवनबाट ? के चढाऊँ प्रभु, यो मेरो हृदयबाट ? सुन र चाँदी छैन, छ एउटा चूर्ण यो हृदय (२) कृतज्ञताले भरेर पोखिन्छ तपाईंको पाउमा ।

म त तिम्रो नै हु

{ ( म त तिम्रो नै हु ( 5th Fret C = F Major ) { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे घाम नलागोस्, चाहे दिन नहोस् यही रातमा पनि म खोज्छु तिमीलाई पर्खन छु म सधै तिमीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२ { ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु चाहे बादल नदेखोस्, चाहे मेध नगर्जोस् यही सुख्खामा पनि, म खोज्छु तिमीलाई पर्खन छु म सधै त्यो झरीलाई } २ ( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२

मलाई तपाईंको मुहार देखाउनुहोस्

मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस्‌ (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस्‌ (२)

आओ मिल्के स्तुति करिङ्गे

आओ मिल्के स्तुति करिङ्गे [ Am, 6/8] आओ मिल्के स्तुति करिङ्गे, येशूके गुन गान करिङ्गे) (२) (वो ही राजा वो मसीह मेरे जीवनका साहारा) (२) (नाचिङ्गे, गाङ्गे धुम मचाङ्गे, येशूके गुन गान करिङ्गे) (२) आओ… (जय जय बोलो जय येशू की जय) (२) वो ही राजा वो मसीह मेरो जीवनका साहारा (२) नाचिङ्गे, गाङ्गे धुम मचाङ्गे, येशूकी गुन गान करिङ्गे (२) जय जय बोलो जय येशू की जय…

नजिक नजिक येशूको

नजिक नजिक येशूको (२) [D] [ (नजिक-नजिक येशूको) (२) (आएर मात्र होइन, छोएर मात्र होइन) (२) मलाई हृदय लुकाऊ, मलाई हृदयमा अटाऊ (२) ] [३] (नजिक-नजिक येशूको) (२)

मैले पाहिन, येशु जस्तो

मैले पाहिन, येशु जस्तो ( D major, 6/8 )  ( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२ ( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु अनि भन्ने छु – अनि भन्ने छु, म येशुको हु – म येशुको हु )२ ( राजा राजा )३ येशु तपाई, ( महान महान )३ येशु तपाई

येशूले मलाई मुक्ति दिनुभो

येशूले मलाई मुक्ति दिनुभो’ (४) १.  येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु     एउटै राजा येशू ख्रीष्ट नै हुन्‌ (२)     हल्लेलूयाह, आमिन्‌, हल्लेलूयाह (४) २.  येशूले मलाई क्षमा दिनुभो’ (४) ३.  येशूले मलाई जीवन दिनुभो’ (४) ४.  येशूले मलाई आशिष्‌ दिनुभो’ (४) Music 🎶🎸…………….. ५.  येशूले मलाई शान्ति दिनुभो’ (४) ६.  येशूले मलाई आनन्द दिनुभो’ (४) ७.  येशूले मलाई सब थोक दिनुभो’ (४) 2.

नजिक (३) आउँछु तपाईंको

नजिक (३) आउँछु तपाईंको [D:4/4] नजिक (३) आउँछु तपाईंको तृप्त तृप्त-बनाउनुहोस्‌ मलाई प्रेमले नजीक, नजीक, अङ्गल्नुहोस्‌ मलाई प्रेमले (हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढ़ाउनुहोस्‌ प्रेमको, बढ़ाउनुहोस्‌ को‌ठा हृदयको (अटाउन प्रेम तपाईंको) (२)