मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई

मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4] (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

तिमी जस्तो अरू कोही छैन

तिमी जस्तो अरू कोही छैन ( 2nd Fret G = A Major, ¾ ) ( तिमी जस्तो अरू कोही छैन हे येशू प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ )2 ( मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले )2 ( म त बाँचेको छु तिम्रो हुनलाई )2 Music 🎶🎸🎵🎶🎼………………….. तिमी जस्तो अरू………

येशु ख्रीष्टको प्रशंसा गाएर

येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२ Music ……………. ( येशु ख्रीष्टको राज्यलाई देखेर, मन भरि आनन्द फुलेर )२ ( शक्ति पाएर, आत्मामा नाचैन दिलै खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२

म तपाईंको मुहार हेर्न चाहन्छु

म तपाईंको मुहार हेर्न चाहन्छु [D:4/4] (म तपाईंको मुहार हेर्न चाहन्छुम तपाईंको मुहार खोजी गर्छु) (२) (आराधना गर्छु पवित्रताको सुन्दरतामा) (२) (हृदय सब खोली आउँछु) (२) (स्तुति गाउन) (४) (हल्लेलूयाह) (४) (येशू महान्‌) (४) (इम्मानुएल) (४)

हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्

Download the Song हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ ( 1st Fred G Am C D, 4/4 ) (हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्‌) (२) (कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२) यदि मेरो एक नजरले तपाईंको हृदयलाई चोरेको छु भने, म त झन यहाँ बाँच्न नै सक्दिँन तपाईंको प्रेम बिना, म त झन यहाँ बाँच्न नै सक्दिँन येशूको प्रेम बिना… हे दुलाहा… हे येशू… कसरी दुर… कसरी चुप… यदि मेरो… म त झन… प्रेम बिना… Lyrics & Music: Ron Music Download Powerpoint

जसै तपाईंको शक्तिका घोषणा गर्छौं

Download the song जसै तपाईंको शक्तिका घोषणा गर्छौं ( 2nd Fret G = A, 4/4) १.  (जसै तपाईंको शक्तिका घोषणा गर्छौं     जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२)     टुटेको हृदय जोड़नुहोस्‌, बन्दन सब फुकाउनुहोस्‌     अन्धकार हटाउनुहोस्‌ (होसन्ना मारानथा) (४) २.  (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ     जसै तपाईंमा हृदय रमाउँदछ) (२)     हर्षको तेल खन्याउनुहोस्‌ धार्मिकता पहिर्याउनुहोस्‌     अमिषेक पठाउनुहोस्‌ (होसन्ना मारानथा) (४)     (आउनुहोस्‌ हे येशू) (२) Lyrics & Music: Ron Music

कोमल हृदय दिनुहोस्

कोमल हृदय दिनुहोस्‌ मलाई तपाईंको प्रेम अनुभव [G, 3/4] ( कोमल हृदय दिनुहोस्‌ मलाई, तपाईंको प्रेम अनुभव गर्नलाई चूर्ण हृदय दिनुहोस्‌ मलाई, तपाईंको वासस्थान बन्नलाई )2 तपाईंको उपस्थिति, मेरो आनन्दको भरपूरी, तपाईंको आनन्द नै मेरो सामर्थ (जय गाउँछु) (२) तपाईंको ।

मुकुट पहिर्याउँछौँ थुमा

मुकुट पहिर्याउँछौँ थुमा ( G, 4/4 ) (मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)

एक कदम अघि दश कदम पछि सर्ने विश्वासी

एक कदम अघि दश कदम पछि सर्ने विश्वासी [G], Fast Samala एक कदम अघि, दश कदम पछि सर्ने विश्वासी होइनौँ है घुँडामा गई सय कदम अघि सर्ने विश्वासी हौँ हामी । एक थुकी सुकी, सय थुकी नदी, हातमा हात मिलाई ल्याउने हो राज्य येशूकै । विश्वासी जागौँ, येशूको प्रेममा एकताको नारा लगाऊँ है फसल पाकिसक्यो, दाइँ गर्ने बेला भो’, संसारको आँगनैमा ।

तिमी जस्तो अरू कोही छैन हे येशू

तिमी जस्तो अरू कोही छैन हे येशू [1st Fret G:4/4] तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त बाँचेको छु तिम्रो हुनलाई (२)