मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस्
मलाई तपाईंको खाँचो छ हात प्रेमको बढ़ाउनुहोस् [1st Fret G:4/4] को. मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस् सिंहासनबाट आउनुहोस्, नदी प्रेमको बहाउनुहोस्, हे येशू १. तपाईंको उपस्थितिमा डोर्याउनुहोस् मेरो हृदय, आत्मा छुनुहोस् नयाँ आशा, भरोसा, नयाँ चङ्गाइ र मुक्ति दिनुहोस् २. तपाईंको स्वतन्त्रताभित्र लानुहोस् मेरो हृदय, आत्मा फुकाउनुहोस् नयाँ आनन्द र खुशी, नयाँ उचाई र शक्ति भर्नुहोस् ।
जसै तपाईंको शक्तिको
(जसै तपाईंको शक्तिको, ( 2nd Fret G = A major ) (जसै तपाईंको शक्तिको घोषणा गर्छौं, जसै तपाईंको नाउँको प्रशंसा गर्छौं टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस्, अन्धकार हटाउनुहोस्, (होसन्ना मारानथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ, जसै तपाईंमा हृदय रमाउँदछ) हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस्, अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४) (आउनुहोस् हे येशू) (२)
Ahya Hun Yeshu Tere
Hindi Lyrics Ahya Hun Yeshu Tere (1st Fret G, ¾) ( Ahya Hun Yeshu Tere He Pass, Jaisa Ve Hun Tere Samnae Hun )2 Tu Jachley Mujhe, Tu Janley Mujhe, Tu Lele Mujhe Apne Baho Mein Avah Jina Sakau Tere Bina, Avah Rehena Sakau Tere Bina ( Ye Jiwan Tere Hai )4 ( Kaha Jhau Mein Tere Siwa, Tere Jaisa Kohi Nahi )2 ( Mai Kyon Hu Kya Hu, Mera Udthuna Baethuna )2 Sab Tere Nigaho Mein Hai Avah Jina Sakau Tere Bina, Avah Rehena Sakau Tere Bina ( Ye Jiwan Tere Hai )4