Prashamsha Garou

Prashamsha Garou ( 2nd Fret G = A major, 4/4) Prashamsha Garou Rajaharuka Rajalai)2 (Prashamshalae Chutkara lyaucha, Prashamshalae Suhatantra Parcha, Prashamshalae Uhako Mahima Lyaudhacha)2 1-2-3 go/4…. ( Prashansha Garou, Sworgama Hunuhunelai Prashamsha Garou Rajaharuka Rajalai)2

प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई

प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई ( 2nd Fret G = A major, 4/4) ( प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई, प्रशंसा गर राजाहरुका राजालाई )२ ( प्रशंसाले छुटकारा ल्याउँछ, प्रशंसाले स्वतन्त्रता पर्छ प्रशंसाले उनको महिमा ल्याउँदछ )2 1 2 3 ……4/Go प्रशंसा गरौँ स्वर्गमा……

मादलै घन्क्यो खीष्टको महिमामा

मादलै घन्क्यो खीष्टको महिमामा (G, 6/8) मादलै घन्क्यो खीष्टको महिमामा, बासुरी बज्यो खीष्टको महिमामा ल है, ल है, ल है, ल है, यसको तालमा नाँचौ यसैले ल है, ल है, ल है, ल है, यसको धुनमा नाँचौ ( ह्रदय खोलेर गाऊ खीष्टको गीत, सबै नाचौंन नभई थकित )२ भोलि फेरि यो मौका होला नहोला, घिन्ताङ घिन्ताङको तालमा नाँच्ने रहर होला भोलि फेरि यो मौका होला नहोला, बाँसुरीको लयमा नाँच्ने धोका होला यसैले ल है, ल है……. Music 🎶🎸🎵🎶🎼………………….. ( आदर प्रशंसा उनलाई चडाऊ, महिमा येशुको संसारमा ल्याऊ )२ भोलि फेरि यो मौका होला नहोला, प्रशंसामा रमाउनै समय नहोला भोलि फेरि यो मौका होला नहोला, उनको महिमा गर्ने सास नहोला यसैले ल है, ल है…….