Yeshu Yeshu Mero Jivan

Yeshu Yeshu Mero Jivan ( 1st Fret G = G#, 2/4) ( Yeshu Yeshu Mero Jivan Ko Swami Yeshu Yeshu Mero Jivan Ko Kila )2 ( Dhannyabaad Ko Bheti liye Ahauda Chu Tapai Ko Tyo Choka Bhitra )2 Taali Bajaudai, Taali Bajaudai (4) ( Yeshu Yeshu Mero Jivan Ko Raja Yeshu Yeshu Khrist Mero Muktidata )2 ( Hallelujah Gaudai Ma Ahauda Chu Anugraha ko Singhasan Aghi )2 Pabitra Haath Uchaldai, Pabitra haath uchaldai (4)

येशू येशू मेरो जीवनको स्वामी

येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १.  येशू-येशू, मेरो जीवनको स्वामी,     येशू-येशू, मेरो जीवनको किल्ला (२)     धन्यवादको भेटी लिई आउँदछु,     तपाईंको त्यो चोकभित्र (२)     ताली बजाउँदै (४) २.  येशू-येशू, मेरो जीवनको राजा,     येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)     हल्लेलूयाह गाउँदै म आउँदछु,     अनुग्रहको सिंहासनअघि (२)     पवित्र हात उचाल्दै (४)