येशूको पछि म हिँड़्न लागेँ

येशूको पछि म हिँड़्न लागेँ ( 1st Fret D = D# ) १.  येशूको पछि म हिँड़्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी     येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२) २.  आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि ।     येशूको पछि म हिँड़्न लागेँ फर्कदिन (फर्कंदिनँ, फर्कंदिनँ) (२) ३.  माटोको मेरो क्षणभङ्गुर शरीर, माटैमा फेरि नमिलेसम्म ।     येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)