सारा स्वर्गमा तपाईंको नाउँ ( 2nd Fret G = A, 4/4)
सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ
सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ
हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्,
हाम्रो शिरहरू तपाईंलाई दण्डवत् गर्दछन् ।
हल्लेलूयाह (४)
सारा संसारमा तपाईंको नाउँ अति उच्च छ
सारा संसारमा तपाईंको नाउँ अति उत्तम छ
हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्,
हाम्रो आठले तपाईलाई धन्यवाद भन्दछौ |
म हुँ जो म हुँ, म हुँ जो म हुँ (4) हल्लेलूयाह (४)
Lyrics & Music: Unknown