येशु संगै हाँस्ने छु म ( 2nd Fret G = A major, 6/8)

( येशु संगै हाँस्ने छु म, येशु संगै गाउने छु )२

( उहाँको हात समाएर नाँच्ने छु म )२

( जाग दुल्ही अब जाग )४

( नयाँ आकाश, नयाँ पृथ्वी देख्दैछु म )२

( यरुशलेम सहर श्रृंगारिएको देख्दै छु म )२

( जाग दुल्ही अब जाग )४

( दु:ख सबै मेटिनेछ, आँसु सबै पुछिनेछ )२

( नयाँ ऋतु, नयाँ शात्ति हेर आउदैछ )२

( हाम्रो महाराजा येशु बादलमा आउनु हुदैछ )४

Leave a Reply

Your email address will not be published. Required fields are marked *