Download the song

सारा स्वर्गमा तपाईंको नाउँ ( 2nd Fret G = A, 4/4)

सारा स्वर्गमा तपाईंको नाउँ अति उच्च छ

सारा स्वर्गमा तपाईंको नाउँ अति उत्तम छ

हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्‌,

हाम्रो शिरहरू तपाईंलाई दण्डवत्‌ गर्दछन्‌ ।

हल्लेलूयाह (४)

सारा संसारमा तपाईंको नाउँ अति उच्च छ

सारा संसारमा तपाईंको नाउँ अति उत्तम छ

हाम्रो स्तुतिले तपाईंलाई उचाल्दछन्‌,

हाम्रो आठले तपाईलाई धन्यवाद भन्दछौ |

म हुँ जो म हुँ, म हुँ जो म हुँ (4) हल्लेलूयाह (४)

Lyrics & Music: Unknown

Leave a Reply

Your email address will not be published. Required fields are marked *