झरी पठाउ येशु तिम्रो ( 2nd Fret G = A major)

(झरी पठाउ येशु तिम्रो झरी पठाउ, बाजो जमिन येशु हाम्रो फेरी भिजाउ )2

तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले

( हेर्न चाहान छु नी लैलै हेर्न चाहान, येशु तिम्रो सुन्दर मुहार हेर्न चाहान )

( जिवन भरि जिवन पछि म तिम्रै नै म तिम्रै नै )2

तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले

( छटपटनिन्छ मुटु मेरो जभ नभेट्दा, बन्द आखाँ खोलि येशु खोज्छु तिमीलाई )2

( वरी परी येशु तिमी नै छौ बन्द आखाँ मेरो खोलिदेउ )2

तपाईको आत्माले, तपाईको झरीले, तपाईको आत्माले, पछिलो झरीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *