म पागल प्रेमी दुलहाको ( 5th Fret G = C major )

{ ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४

( तिमी बिना केही छैन जिन्दागी )४

( लथालिङग हुन्छ यो जिवन तिमी बिना, भताभुङघ हुन्छ यो जिवन तिमी बिना )२

{ ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४

( तपाई दुलहा म तपाईको दुलही )४

( सबै थोक पन्साएर आउदै छ म, सारा संसारलाई भुलेर आउदै छ म )२ }४

Leave a Reply

Your email address will not be published. Required fields are marked *