पवित्र आत्मा आऊ (२) [1st Fret G = G# ),
{ (पवित्र आत्मा आऊ) (२)
मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)}2
(शिर झुकाउँदै, डण्डवत गर्दै, आउछु तपाईको चरणमा)२
( केवल तिम्रै लागि येशू तिम्रै लागि) (३) म हात उचाल्दछु
पवित्र आत्मा आऊ…..
Music…………
(शिर झुकाउँदै, डण्डवत गर्दै, आउछु तपाईको चरणमा)२
( केवल तिम्रै अघि येशू तिम्रै अघि) (३) म शिर झुकाउँदैछु
पवित्र आत्मा आऊ…..
Pabitra Aatma Ahau | BrideandWarrior
July 28, 2021[…] Nepali Lyrics […]