पवित्र आत्मा आऊ (२) [1st Fret G = G# ),

{ (पवित्र आत्मा आऊ) (२)

 मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)}2

(शिर झुकाउँदै, डण्डवत गर्दै,  आउछु तपाईको चरणमा)२

( केवल तिम्रै लागि येशू तिम्रै लागि) (३) म हात उचाल्दछु

 पवित्र आत्मा आऊ…..

Music…………

(शिर झुकाउँदै, डण्डवत गर्दै,  आउछु तपाईको चरणमा)२

( केवल तिम्रै अघि येशू तिम्रै अघि) (३) म शिर झुकाउँदैछु

पवित्र आत्मा आऊ…..

One Response

    Pabitra Aatma Ahau | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *