( बगाउनु होस् )२, येशु तपाईको महिमा (D, 4/4)

{ ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३

{ ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२

( येशु तपाईको महिमा बगाउनु होस् )४ }२

( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै ढाक्ने गरी )४

( उखेली अनि भत्काई फेरी नयाँ बनाई महिमाको राज्य बसाउ)२

( फेरी कहिले नसकिने, फेरी कहिले नमर्ने, फेरी कहिले नबत्ने )२

( येशु तपाईको राज्य बसालनुहोस् )४

One Response

    Bagaunu Hos Yeshu Tapaiko | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *