बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ ( D, D# Major )

बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ, म सुन्नेछु, जे बोल्नुहुनेछ,

लानुहोस्, जहाँ लान चाहनुहुन्छ, म जानेछु, जहाँ लानुहुनेछ,

म डराउँदिन, म डराउँदिन, म  डराउँदिन, म डराउँदिन ।

मलाई मनपर्ने ठाऊँदेखि तपाईंकहाँ, आउने चाहना म राख्दछु,

तपाईंसंगै हिँड्न, तपाईंजस्तै हुन, धेरै कोसिस म गर्दछु,

कहिलकाहीँ मलाई, तपाई नजिक आउन मन लाग्दैन,

जति टाढो जान्छु म, त्यति खाली हुन्छु म

तपाईं जीवन हो मेरो, अब भाग्न सक्दिनँ ।

बोल्नुहोस्, जे………

One Response

    Bolnu hos J bolna chahanu | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *