भन्नलाई म संग केही सब्द ( D )

( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२

( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२

( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४

येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि पृथ्वीमा उच्च तपाईकै नाउँ

सारा जिवन नै तपाईको भवनमा भजन गाउदै बस्न दिनुहोस्

( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४

Leave a Reply

Your email address will not be published. Required fields are marked *