भय योग्य प्रभु कति महान (४) ( D major )

को. भय योग्य प्रभु कति महान (४)

१.  (भर्नोस्‌ मलाई तपाईंको प्रेमले

    भर्नोस्‌ मलाई तपाईंको भयले) (२)

२.  (तपाईंलाई धन्यको भन्छु

    तपाईंको बाटो म हेर्छु) (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *