यो मायाको सिमा ( 4th Fret C or E major )

येशु बाहेक मेरो निम्ति कुनै कुरा असल छैन

गाउने छु येशु तपाई महान,

यो मायाको सिमा छैन, मलाई नसम्झेको दिन छैन

मेरो निम्ति तपाईको बिचार कति महान

( मलाई जिवन दिन )३, क्रुशमा बलिदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *