सिंहासनमा विराजित हुने प्रभु ( 1st Fret G major = G#, 4/4 )

सिंहासनमा विराजित हुने प्रभु, प्रशंसामा उचालिने प्रभु

मारिएको थुमालाई उचाल्दछौँ, आराधनाको बलिदान अर्पण गर्छौं

राजा येशू राजा, राजा येशू राजा (२)  

उचालिनोस्, उचालिनोस्, उचालिनोस् हाम्रो बिचमा (2)

राजा येशू राजा, राजा येशू राजा (२)  

छुनुहोस्, छुनुहोस्, छुनुहोस् हाम्रो जीवनलाई (2)

Leave a Reply

Your email address will not be published. Required fields are marked *